जनकपुरधाम । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी [...]

जनकपुरधाम । सरकारमा जान जनता समाजवादी पार्टी (जसपा) ले अझै एक साता पर्खने भएको छ। भदौ १ र २ गते केन्द्रीय समितिको बैठक बसेपछि मात्र जसपा सरकारमा सहभागी हुन लागेको [...]

जनकपुरधाम । हिन्दू परम्परा अनुसार प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरी मनाइँदै छ । घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने परम्परा छ । नागका १२ [...]

राजविराज । सप्तरीको बोदे बरसाइन नगरपालिका(२ स्थित योगियामा आज पोखरीमा डुबेर एक जना किशोरको मृत्यु भएको छ । स्थानीय तेज नारायण चौधरीको १८ वर्षीय छोरा इन्द्र नारायण चौधरीको पोखरीमा डुबेर [...]

काठमाडौं । असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि [...]

जनकपुरधाम । सुनसरीकाे काेशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणमा परी ५५ वर्षिय रामेखङ्ग खत्वेकाे मृत्यु भएकाे छ । काेशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेकाे खत्वे टाेलका उनकाे हात्तीले आक्रमण [...]

जनकपुरधाम ।  कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन्। खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र [...]

काठमाडौं । मनसुन थप सक्रिय हुँदा अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । जसका कारण देशका धेरै स्थानमा केही दिन भारी र अति भारी वर्षा [...]

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको बताइएको छ । घिसिङको आजै पदभार ग्रहण हुँदैछ ।  कार्यकारी [...]

जनकपुरधाम । त्रियुगा नगरपालिका– ६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्यामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन जनालाई पक्राउ गरेको छ । यही साउन १३ गतेदेखि बेपत्ता [...]

क्याटोगरी छान्‍नुहोस