जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टीबाट मन्त्री भएकाहरुलाई समेटर मन्त्रिपरिषद् विस्तार [...]
जनकपुरधाम – निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सकंलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ। प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सकंलन र [...]
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिए । जनता समाजवादी [...]
जनकपुरधाम –मधेस प्रदेशसभाको आजको बैठक स्थगित गरिएको छ । सरकारले आज शोक बिदा दिएकाले प्रदेशसभाको बैठक स्थगित गरिएको हो । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र [...]
जनकपुरधाम – यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति शोक प्रकट गर्न सरकारले आज एक दिन शोक बिदा दिएको छ । हिजो विहान पोखरामा विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले देशभर [...]
जनकपुरधाम – यति एयरलाइन्सले आज सबै उडान स्थगित गरेको छ । आइतबार पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएकाले आइतबार साँझ नै विज्ञप्ति जारी गर्दै यति एयरले आज कुनै पनि उडान [...]
राजविराज, १ माघ । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका–२ कलौनी सितापुरस्थित ईटहर्वा बजारमा दुई दिने जिल्लास्तरीय माघी महोत्सव शुरु भएको छ । आइतवार आयोजित एक समारोहका बीच सांसद तेजुलाल चौधरीले महोत्सवको [...]
काठमाडौँ – पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी [...]
जनकपुरधाम – मधेस प्रदेशसभा सभामुखको लागि आज उम्मेदवारी दर्ता हुने भएको छ। प्रदेश सभामा बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय तोकिएको हो । दलहरुले प्रस्ताव गरेको उम्मेदवारको [...]
जनकपुरधाम – नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को काज सरुवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालले गरेको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डिआइजी वसन्तबहादुर [...]