जनकपुरधाम – मधेश प्रदेशको प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित भएका दुई प्रदेश सांसद जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । आज बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा प्रदेश सांसद सुरिता [...]

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका दुई जना युवकको भारतमा अपहरणपछि हत्या भएको घटनामा संलग्न रहेको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरा सिसवा नगरपालिका–२ ईटहर्वाका २४ वर्षीय [...]

विराटनगर – प्रदेश प्रमुख परशुराम खापुङज्यूले सोनाम ल्होछारको शुभभकामना दिएका छन् । ‘हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरूको साझा साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सम्पूर्ण नेपालीहरुमा [...]

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । रत्न राजमार्गमा अनियन्त्रित भएर जिप अन्दाजी ८० मिटर तल खसेको हो । दुर्घटनामा जिप [...]

राजविराज, ७ माघ । सप्तरीमा भारतीयमूलका एक युवकलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेदेखि स्थलगत वस्तुस्थिति (सर्जमिन)मा बसेकाहरुलाई पक्राउ गर्न आदेश जारी भएको छ । सप्तरी जिल्ला अदालतले सिफारिस गर्ने डाक्नेश्वरी [...]

जनकपुरधाम – प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि उम्मेदवारी (मनोनयन) दर्ताको कार्यतालिका रहेको छ । मनोनयन दर्ताको समय दिउँसो [...]

जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले सभामा उपस्थित एक सय दुईमध्ये सम्पूर्ण सदस्यको मत प्राप्त गरेका हुन्। सभामुख [...]

जनकपुरधाम – प्रतिनिधि सभा सभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयद्वारा मंगलबार प्रकाशित निर्वाचन तालिका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म सूचना दर्ता गरिनेछ। निर्धारित समयभित्र दर्ता भएका [...]

जनकपुरधाम – मधेस प्रदेश सभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मंगलबार प्रदेश सभामा भएको निर्वाचनमा हाल १ सय ५ जना सांसद कायम रहेकोमा १ सय ३ [...]

राजविराज, ३ माघ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत ईन्जिनियर रामचन्द्र साहलाई १ लाख ४० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले [...]

क्याटोगरी छान्‍नुहोस