जनकपुरधाम-सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीरेखा शर्माले जनकारी दिइन् [...]

राजविराज – जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदारप्रसाद यादवले पार्टीको विधान विपरित गतिविधि गर्नेलाई कारबाही गर्ने बताएका छन् । शनिवार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । ‘केहि [...]

राजविराज–कर्तब्य ज्यान तथा डाँका मुद्दाका आरोपमा दुई महिनादेखि पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह यादव धरौटीमा छुटेका छन् । उच्च अदालत जनकपुर, राजविराज इजलासले [...]

जनकपुरधाम– प्रदेश सरकारले अझैंसम्म संविधान प्रदत्त अधिकार प्रयोग गर्न नपाएको भन्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवसहितका सत्ता गठबन्धनका नेताहरुको टोलीले बिहिवार प्रधानमन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण–पत्र बुझाएका छन् । दिउँसो [...]

राजविराज, २३ कार्तिक । जाजरकोट र रुकम (पश्चिम)को भूकम्प पीडितका लागि सप्तरीबाट राहत पठाइएको छ । सप्तरी उद्योग वाणिज्य संघ, रेडक्रस सोसाइटी सप्तरी, सप्तरी युथ र नेपाल उद्योग वाणिज्य महासंघका [...]

प्रिया सिंह थारु लहान– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक राजनीतिक शक्तिको माध्यमबाटै सामाजिक  रुपान्तरण हुने बताएका छन् । सिरहाको लहानमा आयोजना गरिएको तीन दिने प्रशिक्षक प्रशिक्षण [...]

राजविराज– सशस्त्र प्रहरी बलले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ खाँडो खोलाबाट सुन–चाँदी र प्रतिबन्धित भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको सुनपाती गाउँपालिका–६ खिम्टिबेसीका १७ वर्षिय उत्सव [...]

सर्लाही – सलार्हीमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको दक्षिण पश्चिम भेगस्थित गोडैता नगरपालिका–८, सिसौटियामा मंगलबार राति ट्याक्टर पल्टिएको हो । [...]

राजविराज– सिरहाको लहान नगरपालिका–१, सिङराहीबाट हातहतियारसहित तीन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलले पक्राउ पर्नेमा सप्तरीको सुरुंगा नगरपालिका– ८ का ३२ वर्षीय अनिल राम, सुरुंगा नगरपालिका– [...]

जनकपुरधाम-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मिश्रसँगै भूपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन [...]

क्याटोगरी छान्‍नुहोस