जनकपुरधाम । विगत केही समयदेखि रिक्त रहेको सभामुख पदको निर्वाचन आइतबार हुने भएको छ । प्रदेशसभा सचिव बासु प्रसाद कोइरालाद्वारा जारी सूचना अनुसार निर्वाचनका लागि उम्मेदवारी प्रस्ताव र समर्थन पठाउने [...]

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभामा व्यापक सहभागिताका लागि पार्टी मातहतका सबै कमिटीलाई निर्देशन दिएको छ। सभाको तयारी, व्यवस्थापन तथा [...]

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन्।केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्ष [...]

राजविराज । सप्तरीको राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापना लगायतका माग राख्दै आएका आन्दोलनरत पक्ष र सम्बन्धित निकायबीच सहमति पश्चात रिले अनसन तथा आन्दोलन स्थगित गरिएको छ । अर्थ मन्त्रालयका उपमहानिर्देशक [...]

जनकपुरधाम । मधेश प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनकपुरधामस्थित मातहतका १८ वटा कार्यालयमा छड्के निरीक्षण गरेको छ। निरीक्षणका क्रममा कर्मचारीको हाजिरी, कार्यालय उपस्थिति तथा तोकिएको पोषाकको अवस्था जाँच गरिएको [...]

काठमाडौँ । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले पार्टी परित्याग गर्दै जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) मा प्रवेश गरेका छन्। बुधबार जसपा नेपालको केन्द्रीय कार्यालयमा बुधबार आयोजित [...]

काठमाडौँ । सरकारले जेन–जी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने तयारी गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीसँगको भेटमा आयोगको मागअनुसार [...]

निता थापा आजकाल जति नयाँ पार्टीहरू खुलेका छन्, ती सबैको घोषणापत्र वा भाषण सुन्दा एकै प्रकारको दृश्य देखिन्छ – पुराना नेताहरूको आलोचना। “यो खायो, उ भष्टाचार गर्यो, काम छैन, निकम्मा [...]

राजविराज । ज्योति विकास बैंकका कर्मचारीमाथि कर्जा असुलीका क्रममा अपमानजनक व्यवहार, शरीर बन्धक र ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा संलग्न दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनासम्बन्धी जाहेरी अनुसार प्रहरीले [...]

राजविराज स्थित करदाता सेवा कार्यालयलाई आन्तरिक राजस्व कार्यालयमा गाभ्ने सरकारी निर्णयविरुद्ध आन्तरिक राजस्व कार्यालय स्थापना संघर्ष समिति सप्तरीको आह्वानमा राजविराजमा मङ्गलबार पनि रिले अनसनलाई निरन्तरता दिइएको छ । नेपाली कम्युनिष्ट [...]

क्याटोगरी छान्‍नुहोस