राजविराज, २१ भदौ – राजविराजमा आठ वर्षपछि तेस्रो सप्तरी महोत्सव २०८२ आयोजना हुने भएको छ। यो महोत्सव सप्तरी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको हो। सप्तरी उद्योग वाणिज्य संघले शनिबार [...]
सिरहा, २० भदौ । सिरहाकाे गोलबजार नगरपालिका–२ टुड्किया सैनिक चोकमा आज स्कुल बसको ठक्करबाट सात वर्षीय बालकको मृत्यु भएको छ। ट्रिनिटी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा स्थानीय मदन साहका छोरा [...]
काठमाडौं, २० भदौ। राष्ट्रिय मानवअधिकार आयोगले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने भनी गरेको निर्णय तत्काल पुनर्विचार गर्न आग्रह गरेको छ। शुक्रबार आयोगले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल बन्द गर्ने कदमले [...]
काठमाडौं, १९ भदौ । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहीबार बसेको बैठकले सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएको हो [...]
राजबिराज, १८ भदौ । संघीय लोकतान्त्रिक मोर्चाले बुधबार राजबिराजमा वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान सञ्चालन गरेको छ । कार्यक्रममा सहभागी शीर्ष नेताहरूले मधेश, पहिचान, अधिकार र भूमि विधेयकका विषयमा सरकारप्रति [...]
राजविराज, १६ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीद्वारा विवादित भुमी बिधेयक तथा गौर राजनितिक घटनालाई अतिरन्जित गर्ने राज्यको षडयन्त्र विरुद्ध वृहत प्रदर्शन गरिएको छ । विरोध र्यालीमा लाल [...]
काठमाडौं, १६ भदाै । नेपाल शिक्षक महासंघले जनता समाजवादी पार्टी (जसपा) नेपालको बालकुमारीस्थित पार्टी कार्यालयमा आज धर्ना दिएका छन्। पहिलो चरणको आन्दोलन अन्तर्गत बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म महासंघका [...]
राजबिराज, भदौ १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयक मधेशलाई मरुभूमि बनाउने उद्देश्यले आएको आरोप लगाएका छन्। सप्तरीको राजबिराजमा आइतबार आयोजित जसपा नगर [...]
काठमाडौं, १५ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण विषयमा चार बुँदे सहमति भएको छ [...]
बिराटनगर, १५ भदौ । इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधिले जिल्ला कारागार मोरङको अनुगमन गरेका छन् । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा सिविन नेपाल, ओरेक नेपाल, गैसस महासंघ, [...]