राजविराज – सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु अग्रवालले आर्थिक मन्दीका कारण उद्योगी–व्यवसायीको अवस्था दयनीय भइसकेकोले केही समयका लागि बाँकी बक्यौंता र घरभाडामा सहुलियत गरिदिन घरधनीहरुसँग आग्रह गरेका छन् । [...]

वीरगन्ज – बारा र पर्साका दलित कार्यपालिका सदस्य सञ्जालका पदाधिकारीका लागि वीरगन्जको राणी सती धर्मशालामा नेतृत्व विकास तालिम सुरु भएको छ । मधेस प्रदेशद्वारा जारी दलित सशक्तीकरण ऐन २०७६ अन्तर्गत [...]

राजविराज – सप्तरीको खडक नगरपालिकाका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नकालागि आइतवारदेखि निस्सा उपलब्ध गराइने कार्य सुरु भएको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले वडा [...]

राजविराज – सप्तरीको राजविराज–सखडा सडक खण्ड अन्तर्गत छिन्नमस्ता गाउँपालिका– ३ स्थित शुक्रवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । सखडातर्फ गइरहेको [...]

राजविराज – सप्तरीमा मंगलबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको महादेवा गाउँपालिका ६ ढिकुलीका २५ बर्षका जवाहर मण्डलको करेन्ट लागेर मृत्यु [...]

राजविराज, ३१ वैशाख । पूर्व उप–प्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले कृषिमा क्रान्ति भए मात्र देशमा व्याप्त गरिबी र बेरोजगारीको अन्त्य हुने बताएका छन् । आइतवार राजविराजमा मधेश कृषि विश्वविद्यालय, [...]

रौतहट – आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले स्वच्छ र निष्पक्ष पत्रकारिताले नै सभ्य समाजको निर्माण हुने भएकाले समाजप्रति उत्तरदायी भएर पत्रकारिता गर्न आग्रह गरेका छन् । रेड टेलिभिजनकी [...]

राजविराज – सप्तरी लगायत पुर्वी र मध्य तराई भागमा रहेका हरवा चरवालाई समस्याको ओइरो रहेको छ । बुधवार जनचेतना दलित संगमले राजविराजमा आयोजना गरेको राज्यद्वारा प्रदान गरिने सेवा सुविधामा हरवा [...]

राजविराज – मधेश प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री सिंगासन सा कलवारले शुद्ध, सफा र स्वच्छ खानेपानीको लागि निःशुल्क एटिएमको व्यवस्था गर्न लागेको बताएका छन् । आइतबार सप्तरीको राजविराजमा [...]

राजविराज – राजविराजका व्यवासयीहरुले बैंकको ब्याजदर दोब्बर तिर्नुपर्दा व्यवसायीको निन्द्रा समेत हराइसकेको दुखेसो गरेका छन् । शनिवार सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको बधाई एवम् सम्मान कार्यक्रममा सहभागी व्यवसायीहरुले यस्तो [...]

क्याटोगरी छान्‍नुहोस