विराटनगर–ग्रामीण खबरका अध्यक्ष अरविन्द मेहतासहित दुई जना पत्रकार सम्मानित भएका छन् । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्षदेखि सञ्चालित संचारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले अध्यक्ष मेहतासहित नरेन्द्र दाहाललाई सम्मान गरेको हो [...]
राजविराज–आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले केही युट्युबरले पत्रकारितालाई नै बदनाम गर्ने ढंगले अघि बढेको भन्दै नियमनमा सघाउन नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई आग्रह गरेका छन् । बिहिवार नेपाल पत्रकार महासंघ [...]
राजविराज-विशेष अदालतले सप्तरीको सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनाविरुद्ध परेको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले [...]
राजविराज, २२ पुस । सप्तरीको सिमावर्ती क्षेत्रमा तस्कर र प्रहरीसँगको ‘सेटिङ’ मा मौलाएको तस्करी धन्दाले साना दर्जाका प्रहरी नै पीडित हुन पुगेको पाइएको छ । तस्करीको ‘हटस्पट’का रुपमा रहेको जिल्लाको [...]
राजविराज–सुरुङ्गा नगर निर्माण संयुक्त संघर्ष समिति, सप्तरीले सुरुङ्गा नगरपालिकाकी मेयर गिता चौधरीले भ्रष्टाचारलाई ढाकछोप गर्न प्रेस विज्ञप्तिमार्फत वक्तव्यबाजी गरेकी दावी गरेको छ । समितिले मंगलबार विज्ञप्ति जारी गर्दै जनप्रतिनिधि, कर्मचारी [...]
जनकपुरधाम–बारामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक [...]
राजविराज – वर्ष दिनमा सेवा–सुविधामै दुई करोड ८७ लाख रुपैयाँ खर्च गरेको विषय बाहिरिएपछि आलोचित बन्न पुगेका सप्तरीको सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी मिलेर १० लाख रुपैयाँ झ्वाम पारेको खुलासा [...]
बारा–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुर सिमरा उपनगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय हेटौँडाको टोलीले कार्कीलाई ५ लाख रुपैयाँ घुससहित आज पक्राउ गरेको हो [...]
राजविराज–पाँच बुँदे सहमतिपछि राजविराज नगरपालिका–१६ स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियामा भएको विवाद टुंगिएको छ । शनिवार भएको सरोकारबालाको छलफलबाट पाँच बुँदे सहमति भएको हो । गत विहिवार विद्यालयमा [...]
राजविराज, २९ मंसिर– सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १८ वर्षिय ग्रीस देवको खोजीका लागि पहल गरिदिन परिवारले आग्रह गरेका छन् । गत बुधवार दिउँसोदेखि नै ग्रीस वेपत्ता रहेको उनका बुवा उपेन्द्र [...]