काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी कर्मचारीलाई कार्यालय समयमा सेयर कारोबार नगर्न निर्देशन दिएको छ । मंगलबार एक निर्देशनमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय तथा आयोग माताहतका कार्यालयलाई [...]

राजविराज–सुनसरीको बराहक्षेत्र नगरपालिका–६ शिसौलीघाटबाट २४५ किलो गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बलले उक्त गाँजा बरामद गरेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सप्तकोशी नदी हुँदै उत्तरबाट दक्षिणतर्फ गाडीको ट्युबमा [...]

राजविराज–सप्तरीको राजगढ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादव निलम्बनमा परेका छन् । जिल्लाको तिरहुत गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा यादवसहितकाले सवाँ ११ लाख रुपैयाँ भ्रष्टाचार गरेको दावी गर्दै अख्तियार दुरुपयोग [...]

राजविराज–सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन दुई जना प्रमुख प्रशासकीय अधिकृत र तत्कालीन उपाध्यक्षसहितका १९ जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरुमाथि विशेष अदालतमा मुद्दा दायर [...]

काठमाडौँ–चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । सिंहदरवारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकीङ कसुर तथा सजाय (दोस्रो [...]

काठमाडौं–नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै भदौ ६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार [...]

राजविराज, २० भदौ–नापी कार्यालय सप्तरीमा घुस लेनदेन विषयमा विवाद भइरहदा भिडिओ रेकर्ड गर्नेलाई नै पक्राउ गरेर मुद्दा चलाएपछि बिहिवार प्रदर्शन भएको छ । पक्राउ परेका जिल्लाको रुपनी बस्ने प्रमोदकुमार साह [...]

राजविराज, १९ भदौ–नापी कार्यालय सप्तरीमा घुस लेनदेन विषयमा विवाद भइरहदा भिडिओ रेकर्ड गर्नेमाथि नै मुद्दा चलाउने तयारी गरिएको छ । मंगलबार नापी कार्यालय सप्तरी अन्तर्गतका राजविराज वडा नम्वर ७ स्थित [...]

राजविराज, १९ भदौ–सप्तरीको नापी कार्यालयमा घूसखोरी मौलाएको सर्वत्र गुनासो छ नै । कर्मचारीको चपेटामा परेका सेवाग्रहीहरूले अनिवार्य रुपमा घूस नतिरेसम्म काम हुँदैन गुनासो भइरहदा हामीलाई प्राप्त भिडिओअनुसार घूसखोरीको विषय छर्लङ [...]

काठमाडौं, १८ भदौ– नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको भदौ १७ गतेको निर्णयानुसार यी प्रहरी इन्स्पेक्टरहरूको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले जारी [...]

क्याटोगरी छान्‍नुहोस