२०७७ असोज १० रौतहट । रौतहटको देवाही नगरपालिका वडा नम्वर ५ टिकुलीका एक दम्पतिमाथि खुकुरी प्रहार भएको छ । खुकुरी लागेर महेश तिवारीकी पत्नी जगरामी देवीको मृत्यु भएको छ भने [...]

२०७७ असोज १० राजविराज । सप्तरीका थप एक कोरोना संक्रमितको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । भेन्टिलेटरमा राखेर उपचार भइरहेको राजविराज नगरपालिका–४ का ६० वर्षीय पुरुषको [...]

२०७७ असोज ९ राजविराज । मधेशी फार्मेसी संघ राजविराज, सप्तरीले पनि आज (शुक्रवार) विश्व फार्मासिष्ट दिवस मनाएको छ । ‘सवैको लागि सुरक्षित तथा प्रभावकारी औषधी’ मुल नाराकासाथ विश्व फार्मासिष्ट दिवस [...]

२०७७ असोज ९ राजविराज । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारत सप्तरीका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि १२ दिनदेखि धरानमा उपचारत भर्ना भएका राजविराज [...]

२०७७ असोज ९ राजविराज । निरन्तरको झरीले सप्तरी सदरमुकाम राजविराज बजार जलमग्न भएको छ । वर्षाको पानीले यहाँका केही कार्यालय, सडक तथा बजारकै बस्तीहरु जलमग्न भएको हो । प्रदेश प्रहरी [...]

२०७७ असोज ९ राजविराज । सप्तरीको राजविराज विमानस्थलमा पनि आज (शुक्रवार) बाट नियमित उडान सेवा सुरु भएको छ । लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञाका कारण छ महिनापछि नेपालमा गत सोमवारबाट आन्तरिक [...]

२०७७ असोज ८ गते राजविराज । सप्तरीमा ज्यान मार्ने उद्योग, कुटपिट अंगभंग, जालसाजी र सार्वजनिक अपराध मुद्दामा २०५१ सालयता फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरिएको छ । पक्राउ परेका [...]

२०७७ असोज ८ गते राजविराज । सप्तरी प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । फरार रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर ५ का ४५ वर्षीय ग्वाला [...]

२०७७ असोज ८ राजविराज । एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालका सबै सेवाहरु अनिश्चितकालकालागि ठप्प गरिएको छ । अस्पतालले आज (विहिवार) सूचना जारी गर्दै [...]

२०७७ असोज ८ गते राजविराज । सप्तरीमा विहिवार थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । उनी जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगी पदमा कार्यरत थिए । संक्रमण [...]

क्याटोगरी छान्‍नुहोस