बिहार । शंकास्पद कोरोना संक्रमितका शव गंगामा धमाधम बगेर आउन थालेपछि भारतको विहार राज्यका अधिकारीहरूले छिमेकी राज्य उत्तर प्रदेशको सीमामा गंगा नदीभित्र जाली राखेका छन्। विहारका जलस्रोत मन्त्री सञ्जयकुमारले उत्तर [...]

जनकपुरधाम । सिरहा प्रशासनले कोभिड-१९ महामारी नियन्त्रण तथा रोकमाथमका लागि भएको खर्च तथा योजनाको विवरण अद्यावधिक गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिएको छ । सिरहा प्रशासनले जिल्लाका सम्पूर्ण स्थानीय तह, सम्बन्धित [...]

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कुन आधारमा विश्वासको मत दिनुपर्ने हो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । मधेस आन्दोलन, संघीयता र समावेशिताका विरुद्धमा रहेका [...]

जनकपुरधाम । निषेधाज्ञाको पहिलो दिन उदयपुर सुनसान देखिएको छ । कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिरहेका बेला जिल्ला प्रशासन कार्यालय उदयपुरले लगाएको निषेधाज्ञाको कारण उदयपुरको व्यापार व्यवसाय, मठमन्दिर बन्द भएपछि [...]

राजविराज, २५ वैशाख । नेपालको सबैभन्दा पुरानो अखबार ‘गोरखापत्र’ संस्थानले वर्षेनी प्रदान गर्दै आएको ‘उत्कृष्ट कर्मचारी पुरस्कार’बाट यस वर्ष पत्रकार धिरेन्द्र प्रसाद साहसहितका पुरस्कृत हुने भएका छन् । गोरखापत्र प्रकाशनको [...]

जनकपुरधाम । जनकपुरका व्यवसायीहरुले स्वास्थ्य संकटकाल घोषणा गरी निजी अस्पताललाई कोरोना उपचारमा लगाउन माग गरेका छन । जनकपुरधाम उद्योग बाणिज्य संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले निजी अस्पतालको [...]

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो निजी गाडी दिएका छन् । मेयर पराजुलीले आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको [...]

राजविराज, २४ वैशाख । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत सप्तरीका एक व्यक्तिको मृत्यु भएको छ । कोरोना संक्रमणपछि उपचाररत कञ्चनरुप नगरपालिकाका ३० वर्षीय पुरुषको आज मृत्यु भएको जिल्ला [...]

उदयपुर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ । धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना. १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० [...]

लहान । सिरहामा डिजे बन्द गराउन गएका प्रहरीमाथि हातपात भएको छ । कल्याणपुर नगरपालिका-११ स्थित मटकोरमा चर्को आवाजमा बजाइरहेको डिजे बन्द गराउन गएका प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादव र प्रहरी [...]

क्याटोगरी छान्‍नुहोस