जनकपुरधाम । मर्निङवाकमा जाँदा जङ्गली हात्तीको आक्रमणमा परी आज बिहान झापामा एक व्यक्तिले ज्यान गुमाएका छन् । कमल गाउँपालिका–३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान [...]
जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबावु राउतले स्वास्थ्य मापदण्ड पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन आग्रह गरेका छन । इस्लाम धर्मालम्बीहरूको महान पर्व ईल–उल फित्रको अवसरमा [...]
जनकपुरधाम । कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेधाज्ञा जारी गरिएको छ । डीसीसीएमसीको बिहीबारको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी २१ जेठको राति [...]
राजविराज । सप्तरी प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै मुश्लिम धर्मालम्बीहरूलाई घरमैं बसेर पर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहिबार एक सूचना जारी गरी इस्लाम धर्मालम्बीहरूको महान [...]
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले नेतृ पशमीना कादरीलाई प्रदेश २ को साँसद बनाएको छ । उनी वीरगञ्ज महानगरपालिका १२ की हुन् । नेकपा एमालेमा प्रवेश गरेपछि प्रदेश साँसदहरु रामचन्द्र मण्डल, [...]
जनकपुरधाम । महोत्तरीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका–१४ का २५ वर्षीय राकेश ठकुरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए [...]
जनकपुरधाम । नयाँ भेरियन्टको कोरोना संक्रमण तीव्र गतिमा बढेपछि सरकारले स्वास्थ्य संकटकाल लगाउन तयारी गरेको लामो समय भयो । कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा तथा अन्य कदम चाल्न [...]
बिराटनगर । प्रदेश १ सरकारले मुस्लिम धर्मावलम्बीहरूको पर्वलाई मध्यनजर गर्दै शुक्रबार सार्वजनिक विदाको घोषणा गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक [...]
जनकपुरधाम । प्रदेश २ सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इदुल्ल फित्र) को अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरूको [...]
सुनसरी । सुनसरीमा वैशाख ३१ गते मध्यरातिदेखि जेठ १५ गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बुधबार बसेको बैठकले निषेधाज्ञा थप्ने निर्णय [...]