२०७७ असोज ९ राजविराज । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारत सप्तरीका थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमण पुष्टि भएपछि १२ दिनदेखि धरानमा उपचारत भर्ना भएका राजविराज [...]

२०७७ असोज ९ राजविराज । निरन्तरको झरीले सप्तरी सदरमुकाम राजविराज बजार जलमग्न भएको छ । वर्षाको पानीले यहाँका केही कार्यालय, सडक तथा बजारकै बस्तीहरु जलमग्न भएको हो । प्रदेश प्रहरी [...]

२०७७ असोज ९ राजविराज । सप्तरीको राजविराज विमानस्थलमा पनि आज (शुक्रवार) बाट नियमित उडान सेवा सुरु भएको छ । लकडाउन (बन्दाबन्दी) र निषेधाज्ञाका कारण छ महिनापछि नेपालमा गत सोमवारबाट आन्तरिक [...]

२०७७ असोज ८ गते राजविराज । सप्तरीमा ज्यान मार्ने उद्योग, कुटपिट अंगभंग, जालसाजी र सार्वजनिक अपराध मुद्दामा २०५१ सालयता फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरिएको छ । पक्राउ परेका [...]

२०७७ असोज ८ गते राजविराज । सप्तरी प्रहरीले लागुऔषध मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । फरार रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्वर ५ का ४५ वर्षीय ग्वाला [...]

२०७७ असोज ८ राजविराज । एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालका सबै सेवाहरु अनिश्चितकालकालागि ठप्प गरिएको छ । अस्पतालले आज (विहिवार) सूचना जारी गर्दै [...]

२०७७ असोज ८ गते राजविराज । सप्तरीमा विहिवार थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । उनी जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यालय सहयोगी पदमा कार्यरत थिए । संक्रमण [...]

२०७७ असोज ८ गते जनकपुरधाम । न्यून चापीय रेखाको प्रभावले मौसममा देखिएको खराबीका कारण केही दिनदेखि निरन्तर झरी परिरहेको छ । भारतको मध्य प्रदेशको पूर्वी भु–भागमा न्युन चापीय क्षेत्र रहेको [...]

२०७७ असोज ७ जनकपुरधाम । देशभरमा २५ हजार संक्रमित पुगे फेरि लकडाउन गर्न सकिने गरी प्रस्ताव गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित [...]

२०७७ असोज ७ जनकपुधाम । देशभर थप १ हजार १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780