राजविराज–सप्तरीको महादेवा गाउँपालिकामा हाकाहाकी भ्रष्टाचार भएको पाइएको छ । गाउँपालिकाले गत वर्ष गरेको जनचेतनामुलक कार्यक्रममा हाकाहाकी भ्रष्टाचार भएको पाइएको हो । गत वर्ष गाउँपालिकाले समाज सुधार तथा वातावरण विकास नेपाल [...]

राजविराज–सप्तरीको डाकनेश्वरी नगरपालिकामा जनप्रतिनिधिबाटै कर्मचारी असुरक्षित रहेको पाइएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले शान्ति सुरक्षाका लागि प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई पत्र लेखेको पाइएपछि सो विषय बाहिरिएको हो। कर्णले [...]

राजविराज–जनप्रतिनिधिहरुले स्थानीय तहलाई आफन्त र आसेपासेका लागि भर्ति केन्द्र बनाएको भन्दै गुनासो भइरहदा सप्तरीको राजविराज नगरपालिकामा पटके निर्णयबाट १०५ जना डोर हाजिरीका कर्मचारी नियुक्त गरिएको पाइएको छ । स्थानीय तहले [...]

राजविराज–सप्तरीमा पाँच वर्षदेखि साङला (सिक्री) मा बाँधिएका मनोरोगी एक युवकको उद्धार गरिएको छ । मंगलबार मानव सेवाआश्रम जनकपुरधामले इन्सेक सप्तरी प्रतिनिधिको पहलमा शम्भुनाथ नगरपालिका–७, भगवतपुरका २५ वर्षीय प्रविनकुमार चौधरीलाई उद्धार [...]

जनकपुरधाम–राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष भोला पासवानले पत्रकारिता क्षेत्रमापनि समाजिक प्रभाव कायम रहेकोले दलित समुदायका पत्रकारहरुले विभेदको सामना गर्नु परिरहेको बताएका छन् । मंगलबार राष्ट्रिय दलितपत्रकार संघ नेपाल [...]

राजविराज–काम गरेको भुक्तानी दिन आलटाल गर्दै आएको भन्दै निर्माण व्यवसायी संघ सप्तरीले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजमा बिहिवार तालाबन्दी गरेको छ । अस्पतालको कार्यालय भवन निर्माण कार्यको [...]

राजविराज–सप्तरीको खडक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले नियम मिचेर लाखौंको मोबाइल खरिद गरेको पाइएको छ । प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी र कर्मचारीहरुले पाउने सेवा सुविधा सम्बन्धित कानुनमा मोबाइल उपलब्ध गराउने [...]

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकामा गत वर्ष बिलकै भरमा करोडौं निकासा दिएको पाइएको छ । महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार गत वर्ष मात्रै गाउँपालिकामा ७ करोडभन्दा बढी रुपैयाँ बेजुरु थपिएको छ । गत [...]

राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकामा दलित बालबालिकाका लागि ल्याइएको ‘टिफिन बक्स’मा अनियमितता भएको पाइएको छ । गाउँपालिकाले गत वर्ष १ हजार ४० वटा ‘टिफिन बक्स’ खरिद गरिएको भन्दै आयुष ट्रेडर्स एण्ड सप्लायर्सलाई [...]

राजविराज–वर्षायाम सुरू भएसँगै सप्तरीमा विपद्को जोखिम न्यूनिकरण गर्न तथा विपद्मा परेकालाई उद्धार गर्नका लागि तालिम दिइएको छ । सबल नेपालले अन्तर्राष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सहयोग तथा नेपाली सेना [...]

क्याटोगरी छान्‍नुहोस