राजविराज – सप्तरीको बोदे बरसाइन नगरपालिका–१० स्थित खडकपुरमा आगलागी हुदाँ २५ लाख रुपैयाँको क्षति भएको छ । विहिबार दिउँसो भएको आगलागीमा ५ लाख रुपैयाँ नगद समेत जलेको छ । आगलागीमा [...]
राजविराज – सप्तरीमा पानी परीक्षण घुम्ती सेवा शुरुवात भएको छ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतको पहलमा तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर २ लौनियाँबाट संघीय खानेपानी तथा ढल [...]
राजविराज – जिल्ला प्रशासन कार्यालय सप्तरीमा विचौलिया प्रवेशमा कडाइ गरेको छ । केही समय यता विचौलियाका कारण सेवाग्राहीलाई सास्ती भइरहेको पाइएपछि कार्यालयमा विचौलिया प्रवेशमा कडाइ गरिएको हो । प्रमुख जिल्ला [...]
राजविराज – सप्तरीको कञ्चनरुप नगरपालिका–९ की ५८ वर्षीया शान्ता भुजेल रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् । लघुवित्तले गरेको अत्याचार सहन नसकेर शान्ताले आत्महत्या गरेको परिवारको दाबी छ । आईतवार [...]
राजविराज, २ फागुन । एनआईसी एसिया बैंक शाखा राजविराजले किर्ते जग्गा धितोमा राखेर पौने ३ करोड रुपैयाँ ऋण दिएको प्रकरणका मुख्य योजनाकार सनराइज बैंक शाखा राजविराजका वरिष्ठ सहायक दिपेन्द्र यादवले [...]
राजविराज, २९ माघ । एनआईसी एशिया बैंक शाखा राजविराजले किर्ते जग्गा धितोमा राखेर पौने ३ करोड रुपैयाँ ऋण दिएको खुलासा भएसँगै सम्पर्कविहिन बनेका व्यवसायी मिडियाको सम्पर्कमा आएका छन् । सम्पर्कमा [...]
जनकपुर, २८ माघ - दलित समुदायको सशक्तिकरण र उत्थानका लागि धनुषा र महोत्तरी जिल्लाका दलित समुदायका कार्यपालिका सदस्यहरुले संजाल निमार्ण गरेका छन् । दलित सरोका मञ्च नेपाल कञ्चनरुप नपा ८ [...]
राजविराज – सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापासहितका सुरक्षा समितिको टोलीले विहिबार नेपाल–भारत सीमा स्तम्भको निरीक्षण गरेका छन् । राजगढ गाउँपालिका–६ बर्दाहीस्थित सीमा स्तम्भ नं.२३१ को स्थलगत निरीक्षण गरिएको हो [...]
राजविराज – सप्तरीमा दलित सरोकार मञ्च, नेपालको अगुवाइमा दलित सञ्जाल समिति गठन भएको छ । बिहिवार मञ्चले जिल्लाको अग्निसाइर कृष्णसवरण गाउँपालिकास्थित जण्डोलमा आयोजना गरेको ‘दलित सशक्तीकरण एैन २०७६ कार्यान्वयनको अवस्था, [...]
राजविराज, १६ माघ । सहिद दिवसको अवसर परेर सोमवार सप्तरीको तिलाठी कोइलाडी–८ स्थित तोपा बजारमा कर्मचारी सहिद प्रभुनारायण यादवको शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सप्तरी [...]