राजविराजमा रोकिएको मतगणना कार्य सुरु गर्न सर्वदलिय छलफल

राजविराज — मतदान सकिएर पनि केही उम्मेदवारका प्रतिनिधि नआएपछि रोकिएको मतगणना कार्य सुरु गर्न राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा सर्वदलिय छलफल भइरहेको छ ।

हिजो (आइतबार) भएको निर्वाचनमा कुल १ हजार ९१४ मतदातामध्ये ८२९ जनाले मतदान गरेका थिए । मतदान सम्पन्न भएपनि केही विद्यार्थी संगठनले मतदानमा धाँधली भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए ।

छलफलबाट निर्णय भएसँगै मतगणना कार्य सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।

तस्बिरः रुपेश यादव/सञ्चारकर्मी

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780