लहान। सिरहाकाे धनगढीमाई नगरपालिका–३ हनुमाननगर गाउँमा एक गर्भवती महिलाको जलाएर हत्या भएको छ ।हत्याको आराेपमा उनकै पति पक्राउ परेका छन् । गत शुक्रबार राति दीपेन्द्र चौधरीले अाफ्नै गर्भवती पत्नी ३० [...]

राजविराज । उच्च अदालत जनकपुरको राजविराज इजलासले निषेधाज्ञाको समयमा गरिब तथा विपन्न परिवारलाई राहत वितरण नगरिएको भन्दै प्रदेश २ सरकारसँग कारण सोधेको छ। अधिवक्ता धर्मेन्द्र यादवले दायर गरेको रिटमा सोमबार [...]

राजविराज, २४ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारमा नरिवलको रुपबाट खसेर एक जनाको मृत्यु भएको छ । वडा नम्वर ३ का ५० वर्षीय सतो खंग खत्वेको मृत्यु भएको हो । [...]

जनकपुरधाम । सिराहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । लहान नगरपालिका-१५ मा रहेको पोखरीमा डुबेर स्थानीय बमभोली दासकी अन्दाजी ५ वर्षीया छोरी कृतिका दासको मृत्यु भएको हो । [...]

जनकपुरधाम । रङ्ग र कुचीको माध्यमले नेपालको मिथिला चित्रकलालाई विश्वका विभिन्न देशहरुमा पुर्याउने चित्रकार हुन् अजित साह । वि.सं. २०२४ साउन २२ गते धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा [...]

राजविराज, २३ जेठ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीआवद्ध विद्यार्थी जनमत संघ सप्तरीले आज गजेन्द्रनारायण सिंह अस्पतालमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । संतोष मधेशीको अध्यक्षता आयोजना गरिएको रक्तदान कार्यक्रममा [...]

बोदे बरसाईन, २३ जेठ । सप्तरीको बोदे बरसाईन नगरपालिकाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार वडा नम्वर ७ का ६० वर्षीया महिलाको मृत्यु भएको [...]

लहान । सिरहा मिर्चैयाका औषधि व्यवसायी रामसागर साफीमाथि गाेली प्रहार भएकाे घटनाका शंकास्पद तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले [...]

लहान, २२ जेठ। सिरहाको मिर्चैया नगरपालिका-५ मा एक जनामाथि गोली प्रहार भएको छ । साँझ पाैने ८ बजेतिर स्थानीय रामसागर साफीमाथि गोली प्रहार भएको हो । अज्ञात समूहले चलाएको गाेली [...]

जनकपुरधाम । कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिबार दिउँसो जिल्लाको बेलौरी नगरपालिका–३ गोकुलपुर बजार बस्ने २५ वर्षीय सन्तोष चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै घरमा रहेको [...]

क्याटोगरी छान्‍नुहोस