काठमाडौं । आज बिहानदेखि देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।अहिले नेपालकाे पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले मौसम बदली भएको छ [...]

राजविराज, १५ पाैष । सप्तरी प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित कोशी ब्यारेजको गोल घर नजिकैबाट बिहीबार साे गाँजा बरामद गरेको हाे [...]

जनकपुरधाम । मधेस प्रदेशका नवनिर्वाचित एक सय चार प्रदेश सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश सभामा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्रसहित निर्वाचित एक सय चारजनाले [...]

राजविराज, १५ पौष । भारतीयमूलका युवकलाई नेपाली नागरिकता बनाउन सिफारिस र स्थलगत वस्तुस्थिति (सर्जमिन) लिएर ईलाका प्रशासन कार्यालय बोदे बरसाईन पुग्नुभएकी सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीकी फुलियादेवी मुखिया पक्राउ परे । [...]

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिरा बेनको शुक्रबार बिहान १ सय वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आफूलाई [...]

काठमाडौं । आज ‘तमु ल्होसार’ पर्व। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ मा तमु ल्होसार मनाउछन्। यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु [...]

जनकपुरधाम – निर्माणाधीन रामजानकी मन्दिरको गलत बिल बनाइ रकम हिनामिना गरेको आरोपमा सर्लाहीको कविलासी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनामाथि विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार [...]

जनकपुरधाम । नयाँ गठबन्धनको सरकार गठनमा समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा)ले शक्ति बाँडफाँडमा उपराष्ट्रपति, संघमा तीन मन्त्रालय र मधेसमा मुख्यमन्त्री माग गरेको छ । पार्टी सरकारमा जान सकारात्मक रहे पनि [...]

जनकपुरधाम, १३ पुस । मधेश प्रदेश सरकारले प्रदेशका जिल्लाहरुमा कार्यरत एक सय पचास महिला पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमा गरेको छ । आमसञ्चार प्राधिकरण मधेस प्रदेश जनकपुरधामले नेपाल पत्रकार महासंघको [...]

राजविराज – सामाजिक सञ्जालमार्फत पत्रकार अवधेशकुमार झालाई ज्यान मार्ने धम्की दिने नसरुल राजाले माफी मागेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य एवम् सप्तरी शाखाका सदस्य समेत रहेका कान्तिपुरकर्मी [...]

क्याटोगरी छान्‍नुहोस