राजविराज, २० साउन–कानून र विधि प्रक्रिया विपरित गरिएको १३ औं गाउँसभा पुनः सञ्चालनसहितका १० बुँदे माग गर्दै सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरु आन्दोलित भएका छन् । उनीहरुले आइतबार राजविराजमा [...]
राजविराज, २० साउन–सहकारी ठगी तथा आपराधिक विश्वासघात र आर्थिक अपचलन गरेको आरोपी सिद्धार्थ तातेड पूर्पक्षका लागि कारागार चलान भएको २४ घण्टा नबित्दै सुविधा–सम्पन्न अस्पताल पुगेका छन् । राजविराज नगरपालिका वडा [...]
राजविराज, १९ साउन–अग्निपीडित एक व्यवसायीलाई सप्तरी उद्योग वाणिज्य संघले एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । शनिबार पिडित व्यवसायीको घर तथा पसल रहेको बोदेवर्साइन नगरपालिका–५ मै पुगेर [...]
राजविराज–सरकारी योजनाको पत्र विचौलियामार्फत विक्री गरेर कामकाम गर्ने गरेको आरोप खेपिरहेका पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रविणप्रताप अधिकारीले सूचना दिन पनि अनाकानी गर्दै आएका छन् । ‘मधेशलाइभ’ले गत असार १७ [...]
राजविराज, १७ साउन–कामै नगरी एक करोडभन्दा बढी निकासा लिएको विषयमा समाचार लेख्ने पत्रकारलाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिनेमाथि कारबाहीको माग गर्दै बिहिवार नेपाल पत्रकार महासंघ, सप्तरीले प्रमुख जिल्ला अधिकारी [...]
राजविराज, १७ साउन–सहकारी ठगी तथा आपराधिक विश्वासघात र आर्थिक अपचलन गरेको आरोपमा पक्राउ परेका सिद्धार्थ तातेड बिहिवार पूर्पक्षका लागि जेल चलान भएका छन् । राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव [...]
जनकपुरधाम–शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा बिहिवार बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ [...]
राजविराज–पछिल्लो समय सप्तरी प्रहरीले राजनीति र विचौलियाको प्रभावमा परेर अनुसन्धानमा ढिलासुस्ती गरिरहेको गुनासो भइरहदा नेपाल पत्रकार महासंघ, सप्तरीले पनि प्रहरीविरुद्ध आन्दोलन सुरु गरेको छ । बुधवार महासंघ, सप्तरीले विज्ञप्ति जारी [...]
राजविराज, १६ साउन–सहकारी ठगी तथा आपराधिक विश्वासघात र आर्थिक अपचलन गरेको आरोपमा पक्राउ परेका सिद्धार्थ तातेरको वयान सकिएको छ । राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहदा राजविराज नगरपालिका वडा [...]
रामशंकर भण्डारी राजविराज, १५ साउन–सप्तरीको रुपनी गाउँपालिका–३ हर्दिया टोलमा विवादको वीच सडक ढलान गरिएको छ । अधुरो सडक ढलानबाट कार्य नगरेपछि स्थानीय बिच विवाद उत्पन्न भएको हो । आर्थिक बर्ष [...]