राजविराज । संविधान संशोधन लगायत २८ बुँदे माग साहित जनता समाजवादी पार्टी (जसपा) नेपालको पूर्व घोषित कार्यक्रम अनुसार शुक्रवार नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयहरु अगाडि धर्ना दिएका छन् । [...]
काठमाण्डाैँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौँ गोर्खाजका बलर शाहब आलमले ऐतिहासिक प्रदर्शन गरेका छन् । उनी एनपिएल इतिहासमै ह्याट्रिक लिने पहिलो खेलाडी बनेका छन् । पोखरा एभेञ्जर्सविरुद्धको खेलमा [...]
उमेश कुमार यादव [caption id="attachment_18738" align="alignright" width="428"] उमेश कुमार यादव[/caption] आज हाम्रो राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस किन विद्यार्थी बिना रितिएको छ ? आज हाम्रो सरकारी विद्यालयहरुको शैक्षिक गुणस्तर किन [...]
राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिप्रा पूर्वमा जंगली हात्तीको आक्रमणबाट एक वृद्ध किसानको मृत्यु भएको छ । धान जोगाउन खेतमै पहरा बसेका ६५ वर्षीय नारायण खंगलाई जंगली हात्तीले किचेर मारेको [...]
राजविराज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री डा. महाबीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकालाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले केही पालिकाले [...]
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार दिएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले स्वीकृत गरेका छन्। यादवले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार उनले मुख्यमन्त्री [...]
जनकपुरधाम । विश्वासको मत पाउने अवस्था नदेखेपछि बुधबार प्रदेशसभामै राजीनामा घोषणा गरेका छन्। आज बिहान साढे ८ बजे विश्वासको मतका लागि बोलाइएको प्रदेशसभा बैठकमै उनी उपस्थित भएन। पुनः बोलाइएको सभामा [...]
डा. बाबुराम भट्टराई पछिल्लो जेन९जी विद्रोहले नेपाली अर्थ९राजनीतिको समग्र अग्रगामी पुनर्संरचनाको माग गरेको कुरा प्रत्येक चेतनशील र इमान्दार नागरिकको अगाडि दिनको घाम झैं छर्लंग छ। त्यसको सिधा अर्थ हो अब [...]
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जीत दर्ता [...]
जयप्रकाश आनन्द म भीम बहादुर जी को पैतृक गाउँ पुगेको छु। काठमांडूबाट हिडदाँ २/४ जना मन मिलेका साथी भाईलाई संगै लिई जाने उहाँको रोजाईमा १/२ पटक म पनि परेको थिए।यसरी [...]