राजविराज–मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिँदैछन् । त्यसका लागि दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । केन्द्रमा सत्ता गठबन्धन [...]
राजविराज–भारतमा मंगलबार बिहानदेखि लोकसभाको ५४३ सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको परिणामअनुसार भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक (एनडिए) गठबन्धनका उम्मेदवार सबैभन्दा बढी स्थानमा अग्रता बनाइरहेका [...]
राजविराज–ऋणीको जग्गा हडप्ने धन्दा फैलाएको भगत परिवारका अर्का सदस्यको नाममा पनि ५१ ठाउँमा जग्गा रहेको पाइएको छ । ठगी तथा आपराधिक विश्वासघात गरेको मुद्दामा मिटरब्याजी परमानन्द भगत पक्राउ परेपछि भगत [...]
राजविराज, २० जेठ–प्रहरीकै ‘सेटिङ’ मा बलान नदीको बाटो प्रयोग गरेर बालुवा–गिट्टी तस्करी भइरहेको खुलेपछि इन्सपेक्टर र असई गरी दुई जनालाई कारबाही गरिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित नदी [...]
राजविराज, १९ जेठ–सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले बोर्डरको हकमा दुईधार पूर्ण कुरा बढी देखिएको बताएका छन् । शनिवार सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको विदाई कार्यक्रममा उनले यस्तो [...]
भक्तपुर–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताएकी छन् । [...]
काठमाडौँ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४५ घण्टे ध्यान शुरु गरेका छन् । उनी कन्याकुमारीको विवेकानन्द रक मेमोरियल ध्यान मन्डपममा ४५ घण्टे ध्यानमा बसेका हुन् । लोकसभा चुनावको सातौं र अन्तिम चरणको [...]
जनकपुरधाम, १५ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकोप्टरबाट मंगलबार काठमाडौँ लगिएको छ । स्वास्थ्यमा थप समस्या आएपछि उनलाई काठमाडौँ लैजान चिकित्सकले सुझाव दिए पछि उनलाई काठमाडौँ लगिएको [...]
काठमाडौँ-अघिल्ला आर्थिक वर्षहरूमा फर्स्योट हुन बाँकीसमेत गरी ७ सय ५३ स्थानीय तहको कुल बेरुजु करिब दुई खर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार [...]
राजविराज, ११ जेठ । सप्तरीको महादेवा गाउँपालिकाका कर्मचारीले आफ्नो स्वार्थपूर्तिका लागि बजेट टुक्र्याएर साढे १९ लाख रुपैयाँको सर्जिकल तथा मेडिकल उपकरण खरिद गरेको पाइएको छ । एकै प्रकृतिको काम र [...]