जनकपुरधाम । पछिल्लो समय नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा २० हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएकोमा ६ हजार ७३१ [...]
बिराटनगर । कोरोना भाइरस सङ्क्रमणका कारण पाँचथरको हिलिहाङ गाउँपालिकाका एक वडाध्यक्षकाे मृत्यु भएको छ । उनको बिहीबार बजेतिर झापा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । बिगत १६ दिन [...]
उदयपुर, १३ जेठ । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ की एक बालिकाको उदयपुरमा ‘टिकटक’ बनाउनेक्रममा झुन्डिँदा एक बालिकाको ज्यान गएको छ । ११ वर्षीया सञ्जीता बस्नेतको टिकटक बनाउनेक्रममा झुन्डिँदा मृत्यु भएको जिल्ला [...]
जनकपुरधाम । प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार नाघेको छ। पछिल्लो पटक बुधबार मात्रै ३ सय ४४ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ११ हजार [...]
जनकपुरधाम । मुलुक अधिकांश भ–भागमा बंगालको खाडीमा रहेको यास चक्रवातको असरले वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी र [...]
राजविराज, १२ जेठ । कोभिड–१९ को संक्रमण दर नघटेकोले सप्तरीमा पनि मानिसको आवतजावतमा थप कडाई गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला संकट [...]
काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टीमा आधिकारिकताको विवाद बढ्दै गएको छ । अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एकअर्कालाई स्पष्टीकरण नै माग गरेपछि पार्टीमा आधिकारिकताकाे विवाद बढ्दै गएको बेला [...]
लहान । सिरहामा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । मुलुकका विभिन्न अस्पतालमा उपचाररत सिरहाका थप चार पुरुष र एक महिलासहित पाँच जनाको मृत्यु [...]
राजविराज, १२ जेठ । सप्तरीमा आज (बुधवार) एकैदिन थप ६९ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणबाट ५७ र एन्टिजेन परिक्षणबाट १२ जना [...]
राजविराज, १२ जेठ । सप्तरीका दुई महिलासहित थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीले आज सार्वजनिक गरेको तथ्यांकमा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको उल्लेख [...]