राजविराज–सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले ऐन विपरित साढे ४ लाख रुपैयाँको मिठाई र नास्ता खाएको पाइएको छ । महालेखापरीक्षकको गत वर्षको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनअनुसार अध्यक्ष दिनेशकुमार यादव र उपाध्यक्ष [...]
जनकपुरधाम, ५ फाल्गुन । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक रहे पनि अधिकांशमा वैचारिक र सैद्धान्तिक अध्ययन कमजोर रहेको बताएका छन् । समाजवादी [...]
जनकपुरधाम – मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री, सचिवसहितका कर्मचारीले अनिवार्य डिडिसीको दुग्धजन्य परिकार किन्नुपर्ने भएको छ । डिडिसी, मधेश प्रदेश संकलन केन्द्र जनकपुर दुग्ध वितरण आयोजनामा [...]
राजविराज, १ फागुन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवीले भूमि सुधार तथा मालपोत कार्यालय राजविराजमा छड्के अनुगमन गरेकी छन् । मंगलबार दिउँसो उनले मालपोतमा अनुगमन गरेकी हुन् । टोलीसहित [...]
राजविराज । सप्तरीको राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाएको छ। राजविराज नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाएको हाे। गत १९ [...]
राजविराज – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीकै संघर्षबाट मुलुकमा शोषित पीडित जनताले अधिकार, अवसर, सम्मान र पहिचान प्राप्त गरेको बताएका छन् । शनिवार सप्तरीको बोदे बरसाइन नगरपालिकामा [...]
राजविराज - सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) का स्वतन्त्र प्रदेश सांसद अनिरुद्धप्रसाद सिंह यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । शनिबार सप्तरीको बोदे बर्साईन नगरपालिका-५ मा [...]
विद्यानन्द राम/सौरभ यादव राजविराज – भूमि सुधार तथा मालपोत कार्यालय राजविराजका कर्मचारीले औद्योगिक जग्गा किनबेच गर्न कानून मिचेर आवासीय क्षेत्रमा परिवर्तन गरेको पाइएको छ । भू–उपयोग नियमावली २०७९ को परिच्छेद–३ [...]
राजविराज–मिटरब्याजी विरुद्धको उजुरी अब प्रहरीले लिने भएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले सूचना जारी गरी उजुरी फछ्र्यौटका सम्पूर्ण कार्य पनि जिल्ला प्रहरी कार्यालयले गर्ने जनाएको छ । यसअघि जिल्ला [...]
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ । मंगलबार अपरान्ह सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसदको चालु [...]