राजविराज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री डा. महाबीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगरी मनोमानी ढंगले विद्यालय सञ्चालन गर्ने पालिकालाई चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले केही पालिकाले [...]

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार दिएको राजीनामा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले स्वीकृत गरेका छन्। यादवले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार उनले मुख्यमन्त्री [...]

जनकपुरधाम । विश्वासको मत पाउने अवस्था नदेखेपछि बुधबार प्रदेशसभामै राजीनामा घोषणा गरेका छन्। आज बिहान साढे ८ बजे विश्वासको मतका लागि बोलाइएको प्रदेशसभा बैठकमै उनी उपस्थित भएन। पुनः बोलाइएको सभामा [...]

डा. बाबुराम भट्टराई पछिल्लो जेन९जी विद्रोहले नेपाली अर्थ९राजनीतिको समग्र अग्रगामी पुनर्संरचनाको माग गरेको कुरा प्रत्येक चेतनशील र इमान्दार नागरिकको अगाडि दिनको घाम झैं छर्लंग छ। त्यसको सिधा अर्थ हो अब [...]

निता थापा   केही दिनअगाडि एउटा बिवाह पाटीमा पुगेको थिएँ न त त्यो मेरो नातेदारको घर थियो, नै म आफैँलाई खासै कोही चिन्थेँ। बस्, समय मिल्यो, मनले भन्यो, “जाऊ, उपस्थिति [...]

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो पहिलो जीत दर्ता [...]

जयप्रकाश आनन्द म भीम बहादुर जी को पैतृक गाउँ पुगेको छु। काठमांडूबाट हिडदाँ २/४ जना मन मिलेका साथी भाईलाई संगै लिई जाने उहाँको रोजाईमा १/२ पटक म पनि परेको थिए।यसरी [...]

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ । संविधान विपरित नियुक्ति भएको दाबी गर्दै प्रदेशसभा सदस्यहरूले दायर गरेको [...]

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका पिता रामनारायण साहको आइतबार निधन भएको छ । स्वास्थ्य समस्या भएपछि नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पु¥याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको [...]

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीकी २७ वर्षीया रोशनी झाको हत्यारालाई कार्वाहीको माग गर्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेका छन् । पति र ससुराले मारेको भन्दै उनीहलाई कार्वाहीको [...]

क्याटोगरी छान्‍नुहोस