राजविराज, ८ साउन । नेपाली नागरिकता सम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवले सप्तरी जिल्ला अदालतमा १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन् । सो [...]
राजविराज - सप्तरीको महादेवा गाउँपालिका-२ अकबरपुरमा आफ्नै पत्नीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवक पक्राउपरेका छन् । पक्राउ पर्नेमा ३५ बर्षीय रामरुप खंग रहेका छन् । रामरुपले आफ्नै ३० [...]
जनकपुरधाम – राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले जिल्लाले मधेशी दलित महिला न्यायको पहुँचभन्दा बाहिर रहेको बताएकी छन् । ‘दलित अधिकारः सबैको सरोकार’ विषयमा केन्द्रित रही विभिन्न विषयमा आयोजना भइरहेको [...]
काठमाडौँ– नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) को प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी वसन्त कुँवर नेतृत्वको [...]
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल शनिवार साँझ इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल इटाली [...]
राजविराज, ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार छापा मारेपछि सामाजिक विकास इकाई सप्तरीमा कार्यरत सब–इन्जिनियर अजयकुमार साफीले कमिशन ‘पिसी’ लिएको रकम र चेक फ्याकी पर्खाल नाघेर भागे । [...]
वीरगन्ज– पर्सामा आर्थिक वर्ष २०७९–०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९–८० मा एक हजार ८९ नयाँ उद्योग दर्ता भएको छ [...]
राजविराज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिवार सामाजिक विकास इकाई सप्तरीमा छापा मारेको छ । छापा मारी गर्न आएका ईटहरीको टोली हेरेर कर्मचारीहरु भागाभाग भएका छन् । उपभोक्ता समितिले सम्पन्न [...]
जनकपुरधाम – जनमत पार्टीले शिवचन्द्र कुशवाहासहित पाँच जना नेता–कार्यकर्तालाई कारबाही गरेको छ । कुशवाहा गत उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए । कुशवाहासहित [...]
राजविराज, ३ साउन । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ धर्मपुर टोलमा गत शुक्रवार राति १७ वर्षीया नाबालिकामाथि सामूहिक बलात्कार भएको पाइएपछि घटनामा संलग्नमा रहेको आरोपमा चार जनालाई पक्राउ गरी मंगलबार म्याद थप [...]