महोत्तरी– महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो कोइली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई १३१ मतले [...]
काठमाडौं । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म १२५ क्षेत्रको मतपरिणाम आइसकेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणानुसार प्रतिनिधिसभातर्फ पहिलो हुने [...]
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का मातृकाप्रसाद यादव पराजित भएका छन् । पाँच हजार ९४८ मतान्तरमा उनलाई जसपाका दीपक कार्कीले पराजित गरेका छन् । कार्कीले [...]
राजविराज – सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरीले जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवलाई ५ हजार ५१४ [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । [...]
जनकपुरधाम । महोत्तरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । ठाकुरले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार हरिनारायण यादवलाई २ हजार [...]
जनकपुरधाम ।बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार यादवले १३ हजार आठ सय २२ मत प्राप्त [...]
राजविराज - सप्तरी क्षेत्र नम्बर ४ (ख) मा स्वतन्त्र उम्मेदवार अनिरुद्रकुमार सिंह निर्वाचित भएका छन् । सिंहले जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवलाई २ हजार ६५ मतान्तरले पराजित गर्दै निर्वाचित [...]
वर्दिवास । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्वर १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । साहले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामश्रेष्ठ महतोलाई [...]
धनुषा – धनुषा २ को प्रतिनिधिसभा सदस्य पदमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का उमाशङ्कर अरगरियाभन्दा १५७ मत बढी ल्याएर निर्वाचित भएका हुन् [...]