राजविराज–सप्तरी क्षेत्र नम्वर ३ (ख) मा पनि जनमत पार्टीले जितेको छ । जनमतका उम्मेदवार शम्भुकुमार साहले ४८ मतान्तरले विजयी भएका हुन् । साहले १० हजार ८६२ मत प्राप्त गरेका छन् [...]

डडेल्धुरा – डडेल्धुराबाट प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जित हासिल गरेका छन् । योसँगै उनी यही जिल्लाबाट प्रतिनिधिसभाका लागि सातौँपटक विजयी भएका हुन् । कुल ५१ हजार दुई [...]

राजविराज – मत पेटिकाको सिल नम्बर फरक पाइएको आशंकापछि विवाद भएर रोकिएको सप्तरी क्षेत्र नम्बर २ को मतगणना कार्य पुनः सुचारु भएको छ । दलका प्रतिनिधिलाई आशंका रहेको कुरा स्पष्ट [...]

राजविराज –मत पेटिकाको सिल नम्बर फरक पाइएको आशंका गरिएसँगै विवादीत बनेको सप्तरी क्षेत्र नम्बर २ को मतगणना कार्य छलफलपछि पुनः सुरु गरिने भएको छ । हाल खोलिसकिएको मत पेटिकाको मतगणना [...]

राजविराज – सप्तरी क्षेत्र नम्बर २ को मत पेटिकाको सिल नम्बर फरक रहेको आशंका भएपछि मतगणना कार्य रोकिएको छ । मंगलबार साँझ सवा ९ बजेतिर मत पेटिकाको सिल नम्बर फरक [...]

जनकपुरधाम – चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले [...]

जनकपुरधाम – आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ। पछिल्लो मतगणनाअनुसार मधेस प्रदेशमा नेपाली कांग्रेसले प्रदेशसभातर्फ ३ हजार ९५०, नेकपा एमालेले ३ हजार [...]

राजविराज – सप्तरी क्षेत्र नम्वर २ (क) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह निर्वाचित भएका छन् । सिंहले १६ हजार ७३४ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम [...]

राजविराज – सप्तरी क्षेत्र नम्वर २ (ख) बाट जनमत पार्टीका उम्मेदवार महेशकुमार यादव निर्वाचित भएका छन् । यादवले १३ हजार ३२५ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी [...]

रौतहट – रौतहट–३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहले अग्रता कायम गरेका छन्। उनी नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश [...]

क्याटोगरी छान्‍नुहोस