विराटनगर – सुनसरी क्षेत्र नम्वर ३ मा नेकपा एमाले र नेपाली कांग्रेसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछि पारेको छ। एमालेका भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारलाई पछि पार्दै स्वतन्त्र पार्टीका कमलबाबु [...]

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नम्वर १ बाट लगातार चौथो पटक विजयी भएका छन् । सिंहले ७ हजार १४० मत ल्याएर विजयी भएका हुन् । सिंहले [...]

राजविराज – सप्तरी क्षेत्र नम्वर ३ मा मतगणना सुरु भएको छ । सप्तरी–३ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार दोस्रो र जनमत पार्टीका उम्मेदवार [...]

जनकपुरधाम – धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीले अग्रता लिएका छन् । जसपाका उम्मेदवार दीपक कार्कीले ११८ मतका साथ अग्रता लिएका हुन् । त्यस्तै, माओवादी केन्द्रका मातृका [...]

झापा – झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले दोब्बर बढी मतको अग्रता कायम गरेका छन्। पछिल्लो मत परिणाम अनुसार ओलीले २ हजार [...]

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शुरुवाती अग्रता लिएका छन् । अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गरेका छन्। त्यस्तै, नेपाली कांग्रेस [...]

राजविराज – सप्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसलाई पछि पार्दै जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ । जसपाका उम्मेदवार नवलकिशोर साहले १ हजार १४१ मतका साथ अग्रता बनाएका [...]

राजविराज — सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । सप्तरी २ मा जनमत पार्टीले अग्रता लिएको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दोस्रो [...]

राजविराज – सप्तरी निर्वाचन क्षेत्र नम्वर २ को मतगणना सुरु भएको छ । आइतवार मध्यराति सम्पन्न भएको सर्वदलीय बैठकबाट सो सहमतिअनुसार विहान साढे ९ बजेबाट मतगणना सुरु भएको हो ।

विर्तामोड – आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सोमबार बिहानदेखि सुरु भएको छ । सोमबार बिहान ३ः३० बजेदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना [...]

क्याटोगरी छान्‍नुहोस