बारा – बारा क्षेत्र नम्वर ३ मा नेकपा एमालेकी ज्वालाकुमार साह निर्वाचित भएकी छन् । एमाले पोलिटव्युरो सदस्यसमेत रहेकी साहले २० हजार २५१ मतका साथ निर्वाचित भएकी हुन् । उनका [...]

धनुषा – धनुषामा क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित भएकी छन्। सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत [...]

राजविराज । सप्तरी क्षेत्र नम्वर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले जितेको छ । जसपाका उम्मेदवार नवलकिशोर साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । साहले निकटतम् प्रतिद्वन्द्वी जनमत [...]

राजविराज । सप्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित भएका छन् । यादवले २६ हजार १६६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा [...]

काठमाडौं-प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा (एमाले)ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्याङ्कअनुसार एमालेले चार लाख ५२ हजार सात सय ३०मत प्राप्त गरेको छ । त्यसैगरी [...]

राजविराज – सप्तरी क्षेत्र नम्वर ३ (क) मा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार मोहम्मद समिमले जनमत पार्टीका उम्मेदवार रामप्रसाद मण्डललाई पराजित गर्दै विजयी हासिल गरेका छन् । समिमले [...]

जनकपुरधाम – नवनिर्वाचित सांसद प्रदीप यादवले चुनाव हारे पनि आफुहरुको नेता उपेन्द्र यादव नै रहेको बताएका छन् । निर्वाचित भएपछि प्रक्रिया दिँदै उनले भने, ‘चुनाव भनेकै हार जितको खेल हो, [...]

बारा – बारा क्षेत्र नम्वर ४ बाट पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । गठबन्धनका [...]

राजविराज – सप्तरी क्षेत्र नम्वर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) निर्वाचित भएका छन् । उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जित हासिल गरेका हुन् । [...]

काठमाडौं – ताप्लेजुङबाट एमालेका सचिव योगेश भट्टराई २०४ मतान्तरले प्रतिनिधि सभा सदस्यमा बिजयी भएका छन् । भट्टराईले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धाबीच परिणाम आफ्नो पक्षमा पारे [...]

क्याटोगरी छान्‍नुहोस