जनकपुरधाम । देशभर पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ जनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण [...]
राजविराज । भ्रष्टाचार गरेको आरोपमा नेपाल खाद्य संस्थान लहान कार्यालयका प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धान खरिदमा भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध [...]
राजविराज, ५ असोज । सप्तरीमा सडक दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–६ विरपुरमा सोमवार बा १४ च ६२७९ नम्वरको पिकअपले ना [...]
काठमाडौं, ५ असोज । नगदरहित (क्यासलेस) कारोबारको उपयुक्त माध्यम मानिएको मोवाइल बैंकिङको व्यापक रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विभिन्न प्रतिवेदनहरूले पछिल्लो समय मोबाइल बैंकिङको प्रयोगकर्ता [...]
राजविराज, ४ असोज । घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कर्मचारी विरेन्द्र साह छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय [...]
राजविराज, ४ असोज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु नै हाम्रो पहिलो लक्ष्य हुनुपर्ने कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । जनमत पार्टी जिल्ला समन्वय समिति [...]
राजविराज, ४ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कृषकहरुले पशु सेवा शाखाबाट जुकाको औषधि बाहेक अन्य औषधिहरु नपाउने गरेको गुनासो गरेका छन् । सो शाखाबाट औषधि खरिद गर्ने नाममा लाखौं रुपैयाँ [...]
काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै [...]
जनकपुरधाम, ४ असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्न स्थायी सत्ता इमान्दार हुनुपर्ने आवश्यक औंल्याएका छन् । सोमवार प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत [...]
लहान । सिरहाको धनगढीमाई नगरपालिकाले आयोजना गरेको जनताको घरदैलोमै नागरिकता वितरण कार्यक्रम अन्तर्गत ४८६ जनाले सेवा लिएका छन् । विपन्न एवम् अशक्तलाई लक्षित गरी सो कार्यक्रमको आयोजना गरेको हो । [...]