जनकपुरधाम । बिहीबार सुनको भाउ तोलामा ७ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० मा बिक्री भइरहेको जनाएको छ। यस्तै महासंघका [...]

इस्लाम धर्मालम्बीहरूको पवित्र स्थल साउदी अरबको मक्काको सुरक्षामा पहिलो पटक साउदी महिलाहरू खटेका छन्। साउदी सैनिकमा रहेका महिलाहरूलाई हजका लागि आउने श्रद्धालुहरूको सुरक्षाको लागि केही दिनअघि मक्कामा खटाइएको समाचार संस्था [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ निर्वाचन आयोगको इजलासमा जारी छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार बिहान ११ बजदेखि जारी आयोगको इजलासमा जसपाको [...]

दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित नयाँ थपिएका छन् । [...]

जनकपुरधाम । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद धनुषामा पनि देखिएको छ । प्रक्रियाविपरीत वितरण भएको सदस्यता खारेजीको माग गर्दै बुधबारदेखि जनकपुरधामस्थित पार्टी कार्यालयमा रिले अनशन सुरु गरिएको हो । काठमाडौंमा [...]

दिल्ली । भारतको चर्चित अखबार दैनिक भाष्करको कार्यालयमा आज बिहान कर सम्बन्धी नियामक निकाय सेन्ट्रल बोर्ड अफ डायरेक्ट ट्याक्सेज (सीबीडीटी)ले छापा मारेको छ । सीबीडीटी प्रवक्ता सुरभी अहलूवालियाले यसबारे पुष्टि [...]

जनकपुरधाम । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम [...]

जनकपुरधाम । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ । महानगरले [...]

जनकपुरधाम, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा ठाकुरले यसअघिको सरकारले गरेको सहमति [...]

जनकपुर, ६ साउन । मुस्लिम समुदायले आफ्नो दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) पर्व आज हर्षोल्लासका साथ मनाउँदैछन् । इस्लाम धर्मावलम्बीले नयाँ वर्षको रूपमा मनाउने यो पर्व नेपाल लगायत [...]

क्याटोगरी छान्‍नुहोस