जनकपुरधाम । प्रदेश २ मा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ। पछिल्लो पटक शनिबार मात्रै २ सय २६ जना कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १० हजार [...]

जनकपुरधाम । विश्व कोरोना भाइरस (कोभिड–१९) का कारण अस्तव्यस्त छ । कोभिड संक्रमणको दरपनि बढ्दै गएको छ । विश्वभरका वैज्ञानिकहरु यसको औषधि र भ्याक्सिनको खोजिमा छन् । तर अहिले सम्म [...]

जनकपुरधाम । हरेक स्थानीय तहमा अग्नि नियन्त्रणका लागि दमकल राखिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै ७५३ वटै स्थानीय तहमा दमकल राखिने बताएका [...]

जनकपुरधाम । सरकारले वार्षिक २० लाखसम्म कारोबार भएका करदातालाई आयकरमा ९० प्रतिशत छूट दिने भएको छ । गतवर्षदेखि महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण शिथिल अर्थतन्त्रलाई उकास्न सरकारले आगामी आर्थिक [...]

राजविराज, १५ जेठ । सप्तरीमा आज (शनिवार) थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार १७ जनामा पिसिआर र २ जना एन्टिजेटन परिक्षणबाट संक्रमण पुष्टि [...]

जनकपुरधाम । सरकारले कोरोना महामारीकैबीच महत्वाकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । आगामी आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धि कायम हुने लक्ष्य सरकारले लिएको हो । आगामी आवमा [...]

जनकपुरधाम । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण महोत्तरीका आधा दर्जन सरकारी कार्यालय जलमग्न भएका छन् । ढल निकासको उचित व्यवस्था नहुँदा पानी निस्कन नपाएपछि जिल्ला अदालत, जिल्ला समन्वय समिति, [...]

राजविराज, १५ जेठ । सप्तरीमा थप एक महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार पछिल्लो २४ घण्टामा थप जना संक्रमितको मृत्यु भएको हो । [...]

जनकपुरधाम । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब [...]

जनकपुरधाम । प्रदेश २ का सबै जिल्लाहरूमा सिंचाईको व्यवस्थापन गर्नका लागि सुनकोशी मरिन परियोजना निर्माणका लागि सरकारले २ अर्ब ४६ करोड रुपैयाँ छुटयाएको छ। अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष [...]

क्याटोगरी छान्‍नुहोस