राजविराज, १० जेठ । सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरमा कुटपिटबाट गम्भीर घाइते भएका एक व्यक्तिको आज मृत्यु भएको छ । उपचारको लागि रायपुरकै ५२ वर्षीय रामदल यादवको विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना [...]

जनकपुरधाम, १० जेठ । कोभिड–१९ का कारण स्थगित हुन पुगेको त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षको परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने तयारी गरिएको छ । लामो समयदेखि रोकिएको र [...]

राजविराज, ९ जेठ । सप्तरीमा भोली (सोमबार)देखि अत्यावश्यक सेवाका खाद्यान्न पसलहरु २ घण्टा खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज (आइतवार) सूचना जारी गर्दै सो बारे जानकारी गराएको हो [...]

राजविराज, ९ जेठ । सप्तरीमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जना महिलाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बोदे बरसाईन नगरपालिका र महादेवा गाउँपालिकाका १–१ जना महिलाको मृत्यु भएको [...]

राजविराज, ९ जेठ । सप्तरीमा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालाबाट ३१ जना र एन्टिजेन परिक्षणबाट १० जना गरी कुल ४१ जनामा [...]

जनकपुरधाम, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (आइतवार) नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छन् । भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । सरकारको सिफारिसमा संविधानको धारा [...]

जनकपुरधाम, ९ जेठ । प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको दमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार बिहान सर्वोच्च अदालत जाने भएका छन् । सरकार बन्ने विकल्प हुँदा हुँदै [...]

उमेश कुमार साह बोदे बरसाईन, ९ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रन्जितपुरमा आज दिउँसो आगलागी भएको छ । भरत चौधरीको परालको टालबाट सल्केको आगो फैलिएर आगलागी भएको हो । आगलागीमा [...]

बिराटनगर । विराटनगर महानगरपालिकाबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन् । विराटनगर– १७ मटेरुवा चौकबाट प्रहरीले सुनसरी इटहरी उपमहानगरपालिका–१ कि ४१ वर्षीया रेखा न्यौपानेलाई पक्राउ गरेको हो । शनिबार बेलुका [...]

जनकपुरधाम । कोरोना भाइरसको दोश्रो लहरमा सिरहामा हालसम्म मृत्यु हुनेको संख्या ४३ पुगेको छ । शनिबार थप ३ जनाको मृत्यु भएसँगै सिरहामा कोरोना संक्रमितको सङ्ख्या ४३ पुगेको हो । सिरहामा [...]

क्याटोगरी छान्‍नुहोस