जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ठाकुरले मंगलबार ७ बुँदे स्पष्टीकरण सोधेका हुन् । स्पष्टीकरणमा अध्यक्ष ठाकुरले संसदीय [...]
राजविराज । कुनै बेला माछाकालागि प्रसिद्ध सप्तरीको कोशी ब्यारेज क्षेत्र अहिले सुनसान छ । निषेधाज्ञाका कारण सार्वजनिक तथा निजी सवारी बन्द भएकोले यहाँका करीब तीन दर्जन खाजा पसल बन्द छन् [...]
बिराटनगर । कोरोना महामारीको बेलामा एम्बुलेन्सको दुरुपयोग गरी गाँजा तस्करी हुने गरेको खुलेको छ । प्रहरीले चेकजाँचका क्रममा एम्बुलेन्सबाट एक सय किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । सुनसरीको [...]
लहान । सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वास्थित निर्माणाधीन सडकमा कमसल सामग्री प्रयोग भएपछि स्थानीयले काम रोकेका छन् । निर्माण कार्यमा प्रयोग गरिने ग्राभेल र बेसमा कमसल सामग्री प्रयोग गरेको देखेपछि [...]
राजविराज, ११ जेठ । सप्तरीमा आज (मंगलबार) ७६ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य कार्यालयले दैनिक सार्वजनिक गर्दै आएको तथ्यांकअनुसार आज एकै दिन ७६ जना कोरोना संक्रमित निको [...]
राजविराज, ११ जेठ । सप्तरीमा कोरोना संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट एक महिलासहित छ जनाको मृत्यु भएको हो । तीन [...]
सक्षम भारद्वाज राजविराज । चुलोचौकामै दिन विताउने गरेकी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ३ सकरपुराकी ममताकुमारी खत्वेको यतिबेला दैनिकी नै फेरिएको छ । उनी वडामा हुने गरेको विकासीय काममा [...]
-शैलेन्द्र मोहन झा अहिले देश कोभिड १९ को महामारीबाट गुज्रिरहेको छ । केही नेतृत्ववर्ग आवश्यक जनशाक्तिको खोजीमा छन् । केही थप पारिश्रमिक दिन आतुर देखिरहेका छन् । के अहिले चाहिने [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवासमा बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार र हल्ला लोकतन्त्रका लागि शुभ संकेत नभएको [...]
जनकपुरधाम । नेकपा एमालेका नेता भीम रावलले अन्तत ट्वीट हटाएका छन् । वीरगञ्जमा नागरिकता लिनेको भीड भन्दै गरेको सोमबार गरेको ट्वीट रावलले हटाएका हुन् । सरकारले जनतालाई जवाफ देओस् भनेर [...]