राजविराज । नेपाली काँग्रेसका नेता तेजुलाल चौधरीले संविधानको मर्म विपरित गरिएको प्रतिनिधिसभा विघटनको विरोध गर्न सवैमा अपिल गरेका छन् । सप्तरीको सुरुङ्गा नगरपालिकास्थित कुशहा खेल मैदानमा विहिवार आयोजना गरिएको माघी [...]

लहान, १ माघ । श्रोत नखुलेको रकमसहित सिरहामा फेरी दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–२ खोक्सीका ४० वर्षीय मोहमद सगिर मियाँ र २४ वर्षीय मेहदी [...]

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ जना पुगेको [...]

राजविराज, १ माघ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा राजविराज नगरपालिका कार्यालयको बैठक कक्षमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपालको संविधान, भाग ३ [...]

राजविराज, १ माघ । आज माघे संक्रान्ति अर्थात तिला संक्राइत पर्व हर्षोल्लासका साथ मनाइँदै छ । माघ महिनाको पहिलो दिन मनाइने मकर संक्रान्तिलाई पहाडका जिल्लाहरुमा माघे संक्रान्ति, मधेशका थारु समुदायले [...]

जनकपुरधाम । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) हरुको वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । बुधवार बसेको बढुवा समितिको बैठकबाट भएको निर्णय अनुसार ११ जना उपरीक्षकहरुलाई वरिष्ठ [...]

उमेश कुमार साह बोदे बरसाईन, २९ पुस । सप्तरीको बोदे बरसाईन नगरपालिका–८ काचनमा श्री राजाजी जनता माध्यमिक विद्यालयमा २१ लाख रुपैयाँको लागतमा विद्यालय भवन र गेट निर्माण हुने भएको छ [...]

जनकपुरधाम । प्रदेश २ मा बुधवार थप दुई वटा विधेयक प्रमाणीकरण भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश उद्योग व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र बालबालिकाको हक अधिकारको [...]

लामो समयदेखि मुलुकमा सरकार बन्ने र खस्ने खेल चलेका कारण राजनीतिक अस्थिरता हावी थियो । धेरै समयपछि मुलुकमा स्पष्ट बहुमतको सरकार बनेका कारण अब त विगतको जस्तो सरकार बन्ने र [...]

जनकपुरधाम, २९ पुस । महोत्तरीका एक दम्पतीलाई १० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित पक्राउ गरिएको छ । उनीहरुलाई सर्लाही प्रहरीले सर्लाहीकै ईश्वरपुर नगरपालिका–१३ रेलवे फाँटस्थित सडकबाट पक्राउ गरेको हो । पक्राउ [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780