खडक नगरपालिका : विद्यालय बन्द तर खाजाको पैसा निकासा

राजविराज, २६ कार्तिक । नेपालमा कोरोना महामारी फैलिएसँगै संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेदेखि देश नै लकडाउन गर्यो । त्यसपछि सम्पूर्ण क्षेत्र ठप्प बन्यो । मान्छे घरबाट बाहिर निस्किनै नसक्ने अवfsu jersey aiyuk jersey fsu jersey custom ohio state jersey penn state jersey aiyuk jersey deuce vaughn jersey tom brady michigan jersey deuce vaughn jersey fsu jersey justin jefferson lsu jersey justin jefferson lsu jersey penn state jersey tom brady michigan jersey florida jersey स्था बन्यो । त्यतिबेला नै सप्तरीको खडक नगरपालिकाले भने शंकास्पद किसिमले विद्यालय दिवा खाजाको पैसा निकासा गरेको पाइएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा नगरपालिकाले लक्षित विद्यार्थीको संख्या यकिन नै नगरी ४७ लाख २९ हजार २४३ रूपैयाँ निकासा गरेको महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमार्फत औँल्याएको छ । ‘चैत्रबाट नेपाल पूर्ण रुपमा बन्दाबन्दी भएको asu football jersey florida state jersey claudie pierlot outlet claudie pierlot outlet florida state jersey casio g shock dw 5600e 1ver vintage adidas womens sneakers air max 97 trainers summit white bleached desert sand rasoio anti irritazione eiszapfen lichterkette 3m vanhunks kayak ab1553 adidas ua old skool air max 97 trainers summit white bleached desert sand hypervenom nike acc वस्था तथा १८० दिन यो वर्ष सञ्चालन नभएको अवस्थामा बढी दिनको खाजा खर्च निकासा भएको छैन भन्ने अवस्थामा नभएको एवम् बील भरपाई समेत पेश नभएकोले कार्यालयबाट छानवीन गरी बढी गएको रकम असुल हुनुपर्ने’, महालेखाको ५८ औं प्रतिवेदनमा भनिएको छ ।

निर्देशिका अनुसार दिवा खाजा बढीमा १८० दिन नबढ्ने गरी विद्यार्थी उपस्थित भएको दिनको मात्र दिनुपर्ने व्यवस्था छ । नगरपालिकाले सोही अनुसार नै दिवा खाजाको रकम निकासा गरेको छ । तर, विद्यालयमा विद्यार्थी उपस्थित भएको प्रमाण भने पेश गरेको छैन् ।

विद्यार्थी एकिकृत अभिलेख पेश नगरेकोले उपस्थित भएको दिनको मात्रै खाजा खर्च गएको छ भन्न सक्ने अवस्थामा समेत नरहेको प्रतिवेदनमा उल्लेख छ ।

उता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्णले आफु केही समयअघि मात्रै हाजिर भएकोले ती विषयबारे जानकारी नरहेको बताए । ‘ती विषयमा थप वुझ्नकोलागि नगरपालिकाको कार्यालय आउनुस्, हामी सबै सूचना दिन्छौं ।’, उनले भने ।

यो पनिः

खडक नगरपालिकाः कता हरायो झण्डै २० लाखको स्यानिटरी प्याड ?

खडक नगरपालिकाः औषधी खरिदमा पनि लापरवाही

तेलमा झेलः मासिक खर्चिए अढाई लाख

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780