खडक नगरपालिकाः औषधी खरिदमा पनि लापरवाही

राजविराज, २७ भदौ । सप्तरीको खडक नगरपालिकामा जनस्वास्थ्यसँग जोडिएको औषधी खरिदमा पनि लापरवाही गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नगरपालिकाले ३५ लाखभन्दा बढी रुपैयाँ बराबरको औषधी खरिदमा लापरवाही गरेको पाइएको हो ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को उपनियcustom ohio state jersey deuce vaughn jersey fsu jersey purdy jersey oregon ducks jersey oregon ducks jersey brandon aiyuk jersey florida jersey brandon aiyuk jersey custom ohio state jersey oregon ducks jersey florida jersey deuce vaughn jersey penn state football jersey penn state jersey म १(क)अनुसार २० लाख रुपैयाँसम्मको औधषीजन्य मालसमान उत्पादकले राष्ट्रियस्तरको समाचार पत्रमा सूचना प्रकाशन गरी तोकेको विक्री मूल्यमा खरिद गर्नुपर्ने व्यवस्था छ । तर, नगरपालिकाले भने सो प्रक्रिया विना नै आर्थिक वर्ष ०७६/०७७ मा ३५ लाख ३५ हजार ७७१ मूल्य बराबरको औषधी खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।

खरिद भएका औषधीहरु कुन कम्पनीबाट उत्पादित हो र सो बारे राष्ट्रिय पत्रपत्रिकाwesterm kalap superfit galaxy vans sandals australia اساور مونت بلانك الاصليه womens air jordans vincha sexy sbelt womens air jordans adidas superstar ii femme une sneaker grzebień do otwierania zamków sgrassatore chanteclair carrozzeria auto اساور مونت بلانك الاصليه gorros invierno mujer casquette femme von dutch horny toad clothing मा प्रकाशन भएको समेत देखिएको छैन् भने औषधी आपूर्ति गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट सर्टिफाइड हुनुपर्ने औधषीको उत्पादन मिति, ब्याच नम्बर र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञबाट मुचुल्का उठाएर नराख्ने गरेको तथा सो औषधी विक्रीको लागि नरहेको खुल्ने प्रमाण पेश नभएको प्रतिवेदनमा छ ।

प्रतिवेदनमा खरिद गरिएका सो औषधीहरु तोकिएकै गुणस्तर अनुसार प्राप्त भए नभएको कुरा यकिन गर्न समेत ध्यानाकर्षण गराइएको छ ।

यता, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयकान्त पण्डितले सो बारे आफुलाई जानकारी समय लाग्ने बताए । ‘टेण्डर भएको होला, यद्यपी के रैछ बुझ्छु’, उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस