विश्वभर २४ घण्टामा २ लाख ९४ हजार कोरोना संक्रमित थपिए

जनकपुरधाम । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २ सय ३७ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो अघिल्लो दिनको तुलनामा धेरै हो । अघिल्लो दिन २४ घण्टाको अवधिमा २ लाख ८७ हजार ९ सय ६४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

२ सय १६ वटा देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ५५ हजार ७ सय ८६ को मृत्यु भएको छ । संक्रमितको संख्या २ करोड १० लाख २६ हजार ७ सय ५८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780