प्रदेशको बजेटमा ‘ब्रह्मलूट’: ठेक्का लागिसकेको सडक पनि रातारात मर्मत गरिँदै

राजविराज, २८ असार । बजेट सिध्याउन सप्तरीमा ठेjustin jefferson lsu jersey aiyuk jersey college football jerseys deuce vaughn jersey keyvone lee jersey college football jerseys johnny manziel jersey custom ohio state jersey fsu jersey johnny manziel jersey johnny manziel jersey deuce vaughn jersey custom ohio state jersey brandon aiyuk jersey deuce vaughn jersey क्का लागिसकेका सडकमा पनि रातारात मर्मत कार्य भइरहेको पाइएको छ । राजनीतिक दलका स्थानीय नेताहरुले मर्मत कार्यको विरोध जनाएपछि सो कुरा बाहिरिएको हो ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित लौनिया–तिलाठी सडकखण्ड निर्माण गर्न ठेक्का लागिसकेको छ । तर, मधेश प्रदेश सरकारको लगानीमा उपभोक्ता समितिले रातारात मर्मत कार्य गराइरहेको राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सम्वोध झाले बताए ।

‘उपभोक्ता समितिले शनिवार (असार २५ गते) रातिदेखि सडकको मर्मत कार्य सुरु गरेair max 97 trainers summit white bleached desert sand adidas compensée fsu jersey ua old skool black stetson hat casquette femme von dutch telecomando came g117 498f fw accessoire cheveux annees 30 chez amazon birkenstock gizeh blau gold mi box s update ab1553 adidas casio g shock dw 5600e 1ver sandalias adidas rojas hombre κρεβατια μονα με αποθηκευτικο χωρο και στρωμα detská zdravotná obuv का छन्’ उनले भने ‘सो कार्यप्रति हामीले विरोध जनाएपनि शनिबार राती कार्य बन्द गरेर आइतबार बिहानदेखी पुनः सो कार्य सुरु भएको छ । उनले प्रदेश सरकारको बजेट ‘ब्रह्मलूट’ गर्नैका लागि रातारात निर्माण कार्य गरिरहेको आरोप लगाए ।

‘टेन्डर प्रक्रिया पुरा भई ठेकेदार कम्पनीले काम सुरु गर्ने तयारी गरिरहेकै बेला सडकमा ठेकेदार कम्पनीसम्मलाई कुनै जानकारी नदिई केही व्यक्तिहरुले उपभोक्ता समिति मार्फत बजेट सिध्याउने खेलमा लागेका छन्’ उनले भने–‘सडकखण्डको २ किलोमिटर भागमा असार २५ गते रातिदेखि माटो ग्राभेलको काम थालिएको छ । तर, उपभोक्ता समिति कहिले गठन भयो?, लागत कति हो? वा कति काम हुन्छ? भन्ने कुरा हामीलाई मात्रै होइन, वडा अध्यक्ष दिनेश्वर मिश्रलाई पनि थाहा छैन् ।’

आफुहरुले वडा अध्यक्ष मिश्रलाई सो विषयमा सोध्दा कुनै नरहेको प्रतिक्रिया पाएको झाको कथन छ । अर्का स्थानीय मुकेश यादवले टेण्डर भइसकेको सडकमा माटो ग्राभेलको नाउँमा प्रदेश सरकारको बजेट झ्वाम पार्न लागेको आरोप लगाए । ‘त्यसको छानबिन हुनुपर्छ, अन्यथा हामी चुप लागेर बस्दैनौं’ उनले भने–‘राजीनिक दल वा मन्त्रीसन्त्रीको आसेपासेलाई कामै नगरी बजेट झ्वाम पार्न दिँदैनौं ।’

वडाध्यक्ष मिश्रले वर्षेनी वर्षाका कारण आवतजावतमा समस्या भइरहेकोले तत्काल मर्मत सम्भार गरिदिनका लागि सिफारिस गरेको बताए । प्रदेश सरकारको नाउँमा सो सिफरिस गरेको भन्दै उनले यस बाहेक आफुसँग अन्य कुनै जानकारी नरहेको बताए ।

बिरौल–देउरी भरुवा र देउरी भरुवा–तिलाठी गरी १६/१६ किलोमिटर सडकखण्ड निर्माणका लागि २०७९ बैशाख महिनामै भौतिक पूर्वाधार विकास कार्यालयले ५५/५५ करोड रुपैयाँमा ठेक्का लगाइसकेको छ । सो सडक निर्माण गर्ने ठेक्का पाएको आई.चण्डि विल्डर्सले पाएको छ भने ८ दशमलव ५ मिटर चौडाई निर्माण गरिने सडकमा ५ दशमलव ५ मिटर कालोपत्रे गरिने सम्झौतामा उल्लेख छ ।

ठेकेदार कम्पनीकाअनुसार आगामी असोज महिनादेखि सडक निर्माण कार्य सुरु गरिनेछ । हाल सडक मर्मत भइरहेको विषयमा आफुहरुलाई कुनै जानकारी नरहेको निर्माण कम्पनीको कथन छ ।

मधेशलाइभलाई प्राप्त जानकारीअनुसार प्रदेश सरकारको अर्थ मन्त्रालयको सशर्त अनुदानबाट ‘वडा नम्वर १ स्थित तिलाठीको स्मारकदेखि लौनियासम्मको सडक मर्मत सम्भार’ कार्यको लागि छुट्याइएको २५ लाख रुपैयाँको लागतमा सो कार्य भइरहेको छ । उक्त कार्य चालु आर्थिक वर्षमै सम्पन्न हुनुपर्ने देखिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस