प्रदेश–१ का प्रमुख खापुङद्वारा सोनाम ल्होछारको शुभभकामना

विराटनगर – प्रदेश प्रमुख परशुराम खापुङज्यूले सोनाम ल्होछारको शुभभकामना दिएका छन् ।

‘हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरूको साझा साँस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु ।’ शुभकामना सन्देशमा भन्नुभएको छ ।

नेपालको संविधानले पनि बहुजाति, बहुभाषी, बहुसांस्कृतिकतालाई सम्बोधन गरिसकेको हुनाले यस्ता चाडवाडले पनि देशलाई एकताको सुत्रमा बाँध्ने उनको विश्वास रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस