नेपाल रेल्वेद्वारा १२८ कर्मचारी माग [यसरी आवेदन गर्न सकिन्छ]

२०७७ भदौ २९
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले १२८ जना करार कर्मचारी पूर्ति गर्नकालागि दरखास्त आह्वान गरेको छ ।

लिमिटेडको केन्द्रीय कार्यालय जनकपुरधामले आज सूचना जारी सामान्य प्रशासन, कानून, रेल प्रशासन, मेकानिकल लगायतका पदमा कर्मचारी पूर्ति गर्न दरखास्त आह्वान गरेको हो । अनलाइनटबाटै आवेदन प्राप्त गर्न सकिनेछ भने शैक्षिक योग्यता, कार्य अनुभव तथा अन्तर्वाताबाट कर्मचारी छनोट गरिने जनाएको छ । आवेदन गर्न १५ दिन समय तोकिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस