डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको मुल्य यथावत्

जनकपुरधाम । नेपाल आयल निगमले विहिवार मध्यरातिबाट लागु हुने गरी डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

डिजेल र मट्टीतेलको मूल्य १–१ रुपैयाँले घटाएसँगै ८९–८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ ।

भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस