गृह पृष्ठ » अर्थतन्त्र » डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
जनकपुरधाम–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आज (बुधबार) मध्यरातिदेखि लागु हुने गरी निगमले मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढेको छ ।