जनकपुरधाम । दरवन्दी अभावकै बेला ८ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले शान्ति सुरक्षा र मुद्दा सम्वन्धि कार्यबाहेक सवै सेवाहरु आइतवारदेखि एक साताकालागि बन्द गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सूचना जारी गर्दै संक्रमणको जोखिम न्यूनीकरण गर्न असोज १८ गतेदेखि २४ गतेसम्मकालागि सेवाहरु बन्द गरिएको छ ।
सूचना हेर्नुस्ः