अन्तर्राष्ट्रिय वालिका दिवसमा दिप प्रज्वलन

राजविराज, २५ असोज । सप्तरीमा पनि आइतवार ‘अन्तर्राष्ट्रिय वालिका दिवस २०२०’ मनाइएको छ ।

यूथ एशोसिएशन अफ नेपालको सहयोग तथा आरडीसी नेपाल र ग्रीन नेपालको सयुक्त सहकार्यमा दिवस मनाइएको हो ।

दिवसको अवसरमा राजविराजस्थित गजेन्द्र चौकमा दिप प्रज्वलन गरिएको छ ।

‘मेरो आवास, हाम्रो समान भविष्ट’ मुल नाराकासाथ दिवस मनाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस