मंसिर २ गते सार्वजनिक विदा

जनकपुरधाम, २६ कार्तिक । किजा पूजाको अवसरमा मंसिर २ गते मंगलवार गृह मन्त्रालयले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक २४ गतेको निर्णयनुसार सो पूजाको अवसरमा सार्वजनिक विदा दिने भएको हो ।

मन्त्रालयका प्रवक्ता सहसचिवमा चक्र बहादुर बुढाले आज जारी गरेको विज्ञप्तिमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरुमा सार्वजनिक विदा रहने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस