कोरोनाबाट थप २६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ हजार १७४ पुग्यो

जनकपुरधाम । देशभर भाइरसको संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको हो ।

योसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १७४ पुगेको छ । देशभर मंगलवार कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस