मंसिर २ गते सार्वजनिक विदा

जनकपुरधाम, २६ कार्तिक । किजा पूजाको अवसरमा मंसिर २ गते मंगलवार गृह मन्त्रालयले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को कार्तिक २४ गतेको निर्णयनुसार सो पूजाको अवसरमा सार्वजनिक विदा दिने भएको हो ।

मन्त्रालयका प्रवक्ता सहसचिवमा चक्र बहादुर बुढाले आज जारी गरेको विज्ञप्तिमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरुमा सार्वजनिक विदा रहने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780