राजविराज, २१ कार्तिक । सिरहाको सीमावर्ती क्षेत्रमा तस्करसँग मासिक असुली गरी प्रहरीले नै ‘लाइन’ दिने गरेको पाइएको छ । तस्करसँग ‘सेटिङ’ मिलाउन खटाइएका अस्थायी प्रहरी पोष्ट भगवानपुरका प्रहरी सहायक निरीक्षक [...]

राजविराज, २० कार्तिक । सप्तरीमा जाली नोटको कारोबार भइरहेको पाइएको छ । पेडा किनेर फर्किरहेका दुई जनालाई जिल्लाको कञ्चनरुप नगरपालिका–८ बसपार्कबाट शनिवार नियन्त्रणमा लिएपछि जाली नोटको कारोबारबारे खुल्न आएको हो [...]

राजविराज– मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा मनोमानी भइरहेको भन्दै सप्तरीका युवाहरु आक्रोशित बनेका छन् । उनीहरुले मन्दिर संरक्षण सम्वर्द्धन समितिसँग हरहिसाब माग गर्दै आन्दोलन चर्काउने [...]

चन्ही (सप्तरी) – सप्तरीको बलान विहुल गाउँपालिकास्थित बेल्ही नाका लागुऔषधको ‘हटस्पट’ बन्न थालेको छ । यहाँ खुला सीमानाकाका कारण भारततर्फबाट लागुऔषधको ओसारपोसार ह्वात्तै बढेको पाइएको छ । शनिवार भारतबाट नेपालतर्फ [...]

राजविराज – मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानको असुली धन्दा विरुद्ध उजुरी परेको छ । पासवानले मुद्दा मिलाइदिन्छु भन्दै ५० हजार रुपैयाँ मागेकोले कारबाही गर्न माग गर्दै जिल्लाको [...]

राजविराज - सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गाउँपालिकाका अध्यक्ष यादव, लेखापाल टेकनारायण यादव र एमआईएस [...]

राजविराज, १५ भदौ – अनुचित लेनदेन (मिटरब्याजी) पीडितका समस्या समाधानका निम्ति गठित मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीले मुद्दा छलफल गराइदिने बहानामा पीडितलाई नै ठग्ने गरेको थप नयाँ खुलासा भएको [...]

राजविराज – मिटरब्याजीसँग आर्थिक लेनदेन गरी थप पीडित बनाएको भन्दै मिटरब्याजी पीडितहरुले मिटरब्याजीविरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीहरुलाई कारबाही गर्न गृहमन्त्री गुहारेका छन् । समितिका पदाधिकारीहरुले दुवै पक्ष (मिटरब्याजी र पीडित)सँग [...]

राजविराज – सप्तरीको बोदे बरसाईन नगरपालिका–३ मधुवनमा २० वर्षीय एक युवकलाई अमानवीय तरिकाले कुटपिट गरेको घटना बाहिरिएको छ । गत विहिवार राति संजितकुमार यादवलाई सोही ठाउँका ३५ वर्षीय भगवानदत्त यादव, [...]

राजविराज, ८ भदौ । अनुचित लेनदेन (मिटरब्याजी) पीडितका समस्या समाधानका निम्ति गठित मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका पदाधिकारीहरु नै असुली धन्दामा लागेको खुलासा भएको छ । समितिका सचिव छेदीलाल पासवानले [...]

क्याटोगरी छान्‍नुहोस