जनकपुरधाम । देशका पहाडी भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा हल्का वर्षाको [...]
विराटनगर । प्रदेश नम्बर–१ मा जनसंख्याको २३.३७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय धनकुटाले दिएको जानकारीअनुसार हालसम्म सात लाख ५४ हजार ४२६ जनाले खोपको दुवै मात्रा (पूर्ण [...]
जनकपुरधाम। यातायात व्यवस्था विभागले कोरोना महामारीका कारण १६ वैशाखदेखि बन्द रहेको लाइसेन्सको आवेदन फारम खोलेको छ । कोटा सिस्टमबाट आवेदन खुलाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले जानकारी दिए [...]
जनकपुरधाम, ९ कार्तिक । प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेको छ । मन्त्रीपरिषदको मंगलबार सम्पन्न बैठकले विरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि [...]
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन, राष्ट्रियसभामा रिक्त पद, प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको विषयमा सरकारसँग छलफल गरेको छ । प्रमुख आयुक्त दिनेश थपलियासहितका आयुक्त र सचिवसहितको टोलीले सोमबार प्रधानमन्त्रीको [...]
जनकपुर, ८ कार्तिक । देशभर पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २८४ पीसीआर र २ हजार [...]
जनकपुरधाम । दसैंमा प्रदेश नं. २ मा भएको सवारी दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको छ। यस वर्ष दसैंको फुलपाती असोज २६ गतेदेखि पूर्णिमा कार्तिक ३ गतेको अवधिभित्रमा भएको सवारी [...]
जनकपुरधाम । मुलुकलाई आवश्यक पर्ने ठूला परियोजनामा लगानी भित्र्याउने तथा लगानीको वातवरण तय गर्नको लागि नीतिगत पैरवी गर्ने लक्ष्यका साथ स्थपना गरिएको लगानी बोर्डले १० वटा नयाँ परियोजनामाथि अध्ययनको तयारी [...]
जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन घोषणा गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले साताव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भ्रष्टाचार र बेतिथिविरुद्ध पहिलो चरणको [...]
जनकपुरधाम । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ। सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ [...]